१६ चैत्र २०७६, काठमाडौं नेपाल नगरपालिका संघले कोरोना भाइरसको संक्रमणबाट बच्न विदेशबाट फर्किएकाहरुको तथ्यांक संकलन गरी निर्धारित मापदण्ड अनुसारको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नगर प्रमुखहरुसँग आग्रह गरेको छ । संघले
१५ चैत्र २०७६, काठमाडौं कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण, जोखिम न्यूनीकरण तथा उपचारका विषयमा प्रमुख प्रतिपक्षी कांग्रेसले दिएको सुझाव सरकारले कार्यान्वयन गर्ने भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय
१५ चैत २०७६, काठमाडौं देशलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त गराउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नेताद्वारा बूढानीलकण्ठका पार्टी कार्यकर्तालाई अपिल जारी गरिएको छ । जारी अपिलमा नेकपा बागमती प्रदेश
१४ चैत २०७६, विराटनगर प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आव्हन गरेको कोरोना भाइरस नियन्त्रण रोकथाम सम्बन्धि सर्वपक्षीय छलफल सम्पन्न भएको छ । मुख्यमन्त्री राईले शुक्रबार दिउँसो मुख्यमन्त्री तथा
कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा समाजवादी पार्टी नेपालले १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । समाजवादीका अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी
१५ चैत्र २०७६, काठमाडौं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैनिक ज्यालादारी गरी जीवनयापन गर्दै आएका जनतालाई सरकारले खाद्यान्नलगायत राहतको व्यवस्था गर्ने बताएका छन् । ‘लकडाउन्’का
१५ चैत्र २०७६, काठमाडौं कोभिड १९ (कोरोना भाइरस)को विश्वव्यापी महामारीसँग संघर्ष गरिरहेको अमेरिकामा त्यहाँका राष्ट्रपति डोनल्ड ट्रम्पले देशको अहिलेसम्मकै ठूलो २० खर्ब डलर बराबरको आर्थिक प्याकेजमा हस्ताक्षर गरेको बीबीसीले जनाएको
१५ चैत्र २०७६, काठमाडौं लकडाउनको चौंथो दिन आइपुग्दासम्म तरकारी र फलफूलको मूल्य आकासिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेंडाको अहिले बजार मूल्य १ सय २० रुपैयाँ पुगेको
१५ चैत्र २०७६, काठमाडौं नेपालमा कोरोनाको जोखिम बढ्दैजाँदा त्यसका लागि आवश्यकीय मेडिकल सामग्रीको अभाव भएको भन्दै आलोचना भइरहँदा सरकारले चीनबाट त्यस्ता सामग्री ल्याउने तयारी गरेको छ । कोरोना भाइरस परीक्षण
१५ चैत्र २०७६, काठमाडौं सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा राख्ने भएको छ । प्रहरीले अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर
‘कोरोना, काल र कात्रो ’ सकारात्मक सोच्न थाले, कोभिडलाई नो–भिड बुझिन्छ । कोरोनालाई करुणा सुनिन्छ । हेल्थलाई वेल्थ सुनिन्छ । लक डाउनलाई लोक डाउन बुझिन्छ । स्यानीटाईजर छैन ?
१४ चैत्र २०७६, काठमाडौं स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अभिव्यक्तिप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । यसअघि एक सम्मेलनमा स्वास्थ्यमन्त्री ढकालले भात पकाउँदा पनि पिपिई खोज्ने अवस्था आएको टिप्पणी गरेका थिए
You must be logged in to post a comment.
You must be logged in to post a comment.