नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नेताद्वारा बूढानीलकण्ठका पार्टी कार्यकर्तालाई अपिल



१५ चैत २०७६, काठमाडौं

देशलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त गराउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नेताद्वारा बूढानीलकण्ठका पार्टी कार्यकर्तालाई अपिल जारी गरिएको छ ।

जारी अपिलमा नेकपा बागमती प्रदेश सचिवालय सदस्य सुन्दर पुर्कुटी र प्रदेश कमिटी सदस्य उद्धव प्रसाद खरेलले बूढानीलकण्ठ नगरपालिकाका पार्टी कार्यकर्ताहरुलाई लकडाउनको अवस्थामा बाहिर खुल्ला रुपमा सक्रिय हुन कठिन भएपनि नगर, वडाका निर्वाचित प्रतिनिधिहरुसँग समन्वय गरी लकडाउन प्रभावकारी बनाउन अनुरोध गरेका छन्  ।

नेकपाद्वारा बूढानीलकण्ठका पार्टी कार्यकर्तालाई जारी अपिल :

प्रतिक्रिया दिनुहोस्