काठमाडौं । कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश गरेको छ । सरकारको निर्णय तत्कालका लागि रोक्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी
खगेन्द्र हमाल, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी नेकपाले सुर्खेतमा माघ ८ गते प्रतिनिधि सभा विघटनका विरुद्धमा सशक्त सडक संघर्षका कार्यक्रमहरु गर्ने भएको छ । यस अघि कर्णाली प्रदेशमा क्रमशः ८,९,१०
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाहरुमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । आज रिट निवेदकका तर्फबाट पहिलो बहस बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले गरेका छन् ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र आफूहरुका बीचम समझदारी हुने विश्वास गरेका छन् । कांग्रेस निरन्तर रुपमा लोकतान्त्रिक प्रणालीमा रहेकोले
प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको लिखित जवाफ पठाएका सभामुख अग्निप्रसाद सापकोटाले अन्ततः प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न तीन जना वरिष्ठ वकिल राखेका छन् । सभामुख सापकोटाले केही दिनअघि वरिष्ठ अधिवक्ताहरु लवकुमार मैनाली,
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् । प्रचण्ड–माधव समूह सम्बद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता योगेश भट्टराईले आफूहरुको समूहलाई दुध विक्री गर्ने पसल र ओली समूहलाई रक्सी बेच्ने पसलको संज्ञा दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र विरोधी भएको बताएका छन् । गणतन्त्र आउन सक्दैन भनेर तत्काली नेकपा एमाले पार्टी बैठकमा
नेकपा केपी ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनःगठन गर्न निर्देशन दिनुभएको छ । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता
काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा मूल्यवुद्धि फिर्ता लिन माग गरेको छ । नेपाल आयल निगमले सोमबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको संविधाननै भंग गर्ने ‘गेम प्लान’को प्रारुप संसद विघटन भएको बताएका छन् । उनले प्रधानमन्त्रीको योजना संसद मात्रै हैन,
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय राजधानी काठमाडौं बाहिर सार्न प्रस्ताव गरेका छन् । अध्यक्ष भट्टराईले मंगलबार एक ट्विट लेख्दै संघीय
You must be logged in to post a comment.
You must be logged in to post a comment.