२१ असोज २०७५, काठमाडौं चाडबाड नजिकिँदै जाँदा राजधानीमा खाने तेल, मैदा, चिनी, दूध, तरकारीलगायतको मूल्य अचाक्ली बढेको छ । सरकारले महँगी रोक्न संयन्त्र बनाएर बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीले मनपरी
२१ असोज २०७५, विराटनगर चाडपर्वको मुखमा खाद्य समाग्रीमा आफूखुसी मूल्य बढाउने प्रवित्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च आकासिएको छ । ढुवानी खर्च र परल मूल्य बढेको भन्दै व्यापारीले
२१ असोज २०७५, धनगढी – दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका सर्वसाधारण मारमा परेका छन् । केही दिन यता उपभोग्य समाग्री दाल, चामल, खाने तेल, चिनी, तरकारी, फलफूललगायतको मूल्य
२१ असोज २०७५, सिन्धुपाल्चोक पहिले कहींकतै नदेखेको-नसुनेको दूध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन । हेलम्बु गाउँपालिका इचोक पुरानागाउँस्थित दुधालु गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको
२० असोज २०७५, काठमाडौं आज प्रकाशित अन्नपूर्ण पोस्टमा छापिएको बासु क्षितिजको कार्टुनः
२० असोज २०७५, काठमाडौं बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले केहीका लागि पैसा कमाउने माध्यम बनेकी छन् । युट्युब च्यानलले निर्मलाका नाममा अन्धाधुन्दरुपमा व्यापार गर्दा निर्मलाका परिवारलाई थप
२० असोज २०७५, काठमाडौं नेपाल कम्युनिस्ट पार्टीभित्र एकताको प्रक्रियालाई लिएर शुरु भएको विवाद मिलाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच वार्ता शुरु भएको छ । प्रदेशसभाको नेतृत्व चयनको विषयलाई
२० असोज २०७५, सिरहा भारतीय गाउँ जोगिया र सिरहा नगरपालिका २१ लगडीगोठको सिमाना मैनावत्ती खोला हो । सीमावारिपारिका बासिन्दा फरक फरक देशका नागरिक हुन् । आजको नागरिकमा यो समाचार छापिएको
२० असोज २०७५, काठमाडौं काठमाडौं महानगरपालिकाले मासुजन्य पदार्थबाट विभिन्न किसिमका रोग लाग्ने भए पछि महानगरवासीलाई सचेत गराउन थालेको छ । कामपाका कार्यकारी अधिकृत यादव कोइरालाले खसीबोकालगायत पशुपंक्षीबाट हुनसक्ने खतराबाट जोगाउन
२० असोज २०७५, काठमाडौं विस २०७५ सालको बडादशैं नजिकिँदै गर्दा धेरैजसो कार्यालयका कर्मचारीको हात र खातामा पेस्कीसहितको तलब परिसकेको छ । तर शिक्षा विकास तथा मानव स्रोत केन्द्रका कर्मचारी भने
२० असोज २०७५, कञ्चनपुर भीमदत्त नगरपालिका सुकासालमा बसोबास गर्दै आएका ३० बर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन् । आजको नेपाल समाचारपत्रमा छापिएको समाचारअनुसार, मोर्याले
२० असोज २०७५, बैतडी कञ्चनपुरकी १३ बषीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना बढी भइसक्दा समेत बास्तविक दोषी पत्ता नलागेका बेला बैतडीमा भने किशोरीलाई बलात्कापछि हत्या गरेको पुष्टि
You must be logged in to post a comment.
You must be logged in to post a comment.