१९ पुष २०७६, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न सरकारसँग माग गरेको छ । पृथ्वीजयन्ती तथा एकता दिवसको तयारी गर्न बोलाइएको बैठकले उक्त माग गरेको
१९ पुष २०७६, काठमाडौं राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार छनोट गर्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र विवाद सुरु भएको छ । सम्धी र उद्योगीलाई नै सांसद बनाउन खोजेपछि पार्टीभित्र विवाद
१९ पुष २०७६, काठमाडौं देशभरका अधिकांश निजी विद्यालयले अभिभावकमाथि सिन्डिकेट लागू गर्दै आए पनि सरकारले ती विद्यालयमाथि कारबाही प्रक्रिया अघि बढाउन आनाकानी गर्दै आएको छ । जसकारण अभिभावकहरु चरम आर्थिक
१९ पुष २०७६, काठमाडौं सार्वजनिक पदको दुरुपयोग गरी करोडौँ रुपैयाँ आर्जन गरेको निजामती, प्रहरीलगायत उच्च पदस्थ राष्ट्रसेवकहरु धमाधम अकूत सम्पत्ति छानबिनमा तानिन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६
१९ पुष २०७६, काठमाडौं आज पुस १९ गते शनिबार प्रकाशित मुख्य दैनिक पत्रिकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालयका निर्णय, नेपालका लागि चिनियाँ राजदूतको भनाइ एवं समसामयिक विषयलाई प्राथमिकता दिँदै समाचारहरु प्रकाशित
१९ पुष २०७६, काठमाडौं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आउने चुनावमा आफूले पनि काङ्ग्रेस पार्टीलाई भोट नहाल्ने बताएकी छन् । उनले कांग्रेसमा विवाद कायम रहे अर्को चुनावमा पार्टीको जित शून्यमा
१९ पुष २०७६, काठमाडौं ‘जनरल कासिम सुलेमानीलाई वर्षौं पहिले मारिनुपथ्र्यो । इरानको यी शक्तिशाली कमाण्डरले हजारौं अमेरिकीहरूलाई मारे वा घाइते बनाए। उनी अनगिन्ती अमेरिकनहरूलाई मार्ने योजना बनाउँदै थिए ।’ अमेरिकी
१८ पुष २०७६, काठमाडौं सडक डिभिजन कार्यालय लहान सिरहाका प्रमुख, इन्जिनियर र सबइन्जिनियर घुससहित पक्राउ परेका छन् । उनीहरुलाई कार्यालयबाट साँझ ६:३० बजे प्रहरीले पक्राउ गरेको हो । कार्यालय प्रमुख
१८ पुष २०७६, काठमाडौं आन्दोलनरत उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य दिनेसहित पाँच बुँदे सहमति
१८ पुष २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आगामी ९ माघमा हुने राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवारहरुको टुंगो लगाएको छ। भागबण्डा, पूर्वपार्टीकै आधारमा गरिएको हो। नेकपाद्वारा पूर्वएमालेबाट ९ जना र पूर्वमाओदावीबाट
१८ पुष २०७६, काठमाडौं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी ६ माघभित्र मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराउने गरी लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार (आज)रिपोर्टर्स क्लब नेपालले
१८ पुष २०७६, काठमाडौं प्रहरीले चिनियाँ पेस्तोलसहित विप्लव कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। पार्टीको केही दस्तावेजसहित पेस्तोल लिएर हिँडिरहेका दैलेखको दुल्लु नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्र बहादुर थापालाई प्रहरीले पक्राउ गरेको
You must be logged in to post a comment.
You must be logged in to post a comment.