विप्लव समूहका सर्लाही-महोत्तरी इञ्चार्ज पक्राउ
काठमाडौं । महोत्तरीबाट नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी सर्लाही इञ्चार्ज समातिएका छन् । विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले कमलबहादुर सुसलिङलाई प्रकाउ गरेको हो । आइतबार राति महोत्तरी