काठमाडौँ, ११ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताउनुभएको छ । उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयक
मोरङ, ११ फागुन कथाकार शरण राईद्वारा लिखित ‘अन्तिम आयाम’ कथासंग्रहको बिहीबार बेलुका विराटनगरमा विमोचन गरिएको छ । बिहीबार आयोजित कार्यालयमा प्रदेश नं १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले कथासंग्रहको विमोचन गर्नुभयो
प्रायः किशोरकिशोरीका लागि डण्डिफोर (पिम्पल) एउटा साझा समस्या बन्ने गरेको छ । किशोर अवस्थामा हार्मोनमा हुने परिवर्तनसँगै अनुहारमा डण्डिफोर आउँछ । कहिलेकाहीँ शरीरमा विशेष गरी पिठ्युँमा पनि डण्डिफोर आउँछ तर
अनुहारको हरेक समस्याका लागि दही बहुतै उपयोगी हुन्छ । यसले अनुहारको दाग, धब्बा हटाउनुका साथै छालाको चमक फर्काउन सहयोग गर्छ । दहीमा अरु कुनै तत्व मिसाउनु भयो भने त यो
१. अमलामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । यो स्वास्थ्यका लागि उपयोगीका साथै कपालका लागि पनि अति उपयोगी हुन्छ । यसको नियमित प्रयोगले सेतो कपालको समस्या समाधानमा सहयोग गर्छ ।
१.अन्डरलाइन गरेर पढ्ने कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्काे पटक आफुलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहो¥याउँदा
मानिस स्वास्थ्यमा सचेत भइरहेका छन् । डाक्टरको संख्या बढेको छ, सुविधासम्पन्न र उच्चप्रविधियुक्त नयाँ अस्पतालको संख्या पनि बढ्दो छ । तर, नयाँ–नयाँ रोग पनि देखिरहेकै छन् । त्यसैले ‘रोगलाई होइन,
बच्चालाई दायाँ वा बायाँ कोल्टे फर्काएर राख्ने । जतिसक्दो चाँडो नजिकैको अस्पताल लैजाने । ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने । आत्तिनु हुँदैन, आत्तिएमा बच्चा लड्ने तथा खाटबाट खसेर
काठमाडौँ, १० फागुन वासु शशी स्मृति परिषद्ले कवि कृष्ण जोशीलाई ‘वासु शशी साहित्य सम्मान–२०७३’ र साहित्यकार रमा शर्मालाई ‘वासु शशी साहित्य सम्मान–२०७४’ प्रदान गर्ने निर्णय गरेको छ । दुवै स्रष्टाले
भक्तपुर, १० फागुन भक्तपुर नगरपालिकाले नगरबारेका जानकारी विद्यार्थीहरुहरुलाई दिन सामुदायिक तथा निजी विद्यालयहरुका लागि पाठ्यक्रम तर्जुमा गरिरहेको छ । आउँदो शैक्षिक सत्रदेखि नै लागू हुने गरी नगरपालिकाले पाठ्यक्रम निर्माणको कार्य
१० फागुन २०७४, काठमाडौँ । एउटा विद्यालयमा जागिर खाएको शिक्षकले १ महिनामा कति दिन पढाउनु पर्छ ? लगभग २६ दिन । सार्वजनिक विदा, भैपरी विदा लगायत शिक्षा नियमावलीले तोकेको विदा लिएर
काठमाडौँ, १० फागुन त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको
You must be logged in to post a comment.
You must be logged in to post a comment.