०७ चैत २०७६, काठमाडौं काठमाडौँमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । थप विवरण आउन बाँकी
०७ चैत २०७६, काठमाडौं कोरोनाभाइरस सङ्क्रमितकालागि निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल शुक्रबारदेखि सञ्चालन हुँदैछ । भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भइरहेको अस्पतालमा ५० बेडको क्षमतामा शुक्रबारबाटै ओपीडी सेवा सञ्चालन
०७ चैत २०७६, काठमाडौं कोरोनाको सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायत ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । यो व्यवस्था २०७६ चैत ७
०७ चैत २०७६, काठमाडौं सरकारले औषधि, इन्धन, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको भण्डारण पर्याप्त मात्रामा रहेकाले ढुक्क हुन नागरिकहरुमा आग्रह गरेको छ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज
०७ चैत २०७६, काठमाडौं व्यापारीको कालोबजार नियन्त्रण गर्न सरकारले खाद्य पसलहरू सञ्चालन गर्नेभएको छ । कोरोना भाइरसको त्रास देखाएर खाद्य सामग्रीको भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने र महँगोमा बेच्ने
०७ चैत २०७६, काठमाडौं भारतमा कोराना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार देशको पञ्जाव प्रान्तमा एक व्यक्तिको मृत्यु भएको हो ।
०६ चैत २०७६, काठमाडौं कपन मिलनचोकमा भायोनेटको नयाँ शाखा खुलेको छ । बुधबारबाट सेवा विस्तार गर्दा सेवाग्राही उत्साहित बनेका छन् । स्थापित नयाँ शाखाबाट नयाँ प्याकेजबारे जानकारी लिन, नेटको बिल
०६ चैत्र २०७६, काठमाडौं वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षितलाई कारबाही गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा माग उठेको छ। बिहीबार (आज) गृह मन्त्रालयमा बसेको बैठकमा डा. दीक्षितले कोरोनाबारे
०६ चैत्र २०७६, काठमाडौं अब बिजुली, मालपोत र यातायातको बिल तिर्न ढिला भए जरीवाना नलाग्ने भएको छ। कोभिड १९ (कोरोना भाइरस)को सन्त्रासका कारण सरकारले सरकारी कार्यालयमा शुल्क तिर्न ढिलो भएबापत्को
०६ चैत्र २०७६, काठमाडौं चीनको हुबेइ प्रान्तको वुहान सहरबाट सुरु भएको नोबेल कोरोनाभाइरस (कोभिड–१९) विश्वव्यापी फैलिएको छ। कोरोना फैलिएको १६२ मुलुकमध्ये नेपालमात्र यस्तो मुलुक हो जहाँ अहिले कोभिड–१९ का बिरामी
०६ चैत्र २०७६, काठमाडौं नेपाल टेलिकमको रिङब्याक टोनमा कोभिड १९ ‘कोरोना भाइरस’सम्बन्धि जानकारीमूलक सन्देश दिन थालिएको छ। टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवामार्फत् कोरोना सम्बन्धि जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत् ३२१००
०६ चैत्र २०७६, काठमाडौं विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म ८ हजार ९८२ व्यक्तिको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले बुधबार सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी २
You must be logged in to post a comment.
You must be logged in to post a comment.