११ असार २०७७, काठमाडौं काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४/४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण
११ असार २०७७, काठमाडौँ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा रहेको छ
११ असार २०७७, काठमाडौँ नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जा सिरुबारीका ५५ वर्षीय
११ असार २०७७, काठमाडौँ माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७
११ असार २०७७, काठमाडौँ यसै साता पाल्पामा पहिरो हटाउने क्रममा पहिरोले पुरिएर ज्यान गयो । जेठ ३० गते पर्वतमा बस्तीमाथिको सामुदायिक वनको डाँडो खस्दा आठ जना स्थानीयले ज्यान गुमाए ।
११ असार २०७७, काठमाडौँ कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा पनि तीव्र रूपमा फैलिरहँदा काठमाडौं उपत्यकामै तयारी फितलो देखिएको छ । सरकारले जनजीवन सहज बनाउन बन्दाबन्दी (लकडाउन) खुकुलो बनाएसँगै सर्वसाधारण नागरिक
११ असार २०७७, काठमाडौँ बेलायतमा कोरोना भ्याक्सिन मानिसमाथि परीक्षण गर्ने तयारी सुरु गरिएको छ । लण्डनको इन्पेरियल कलेजमा ३ सय मानिसमाथि परीक्षण गरिनेछ । यो भ्याक्सिनको जनावरमाथिको परीक्षण सफल रहेको
१० असार २०७७, काठमाडौं सुदूरपश्चिम प्रदेशको कैलालीमा मंगलबार एकै दिन ५ महिने शिशु सहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु एउटै वडाका ४३ जना छन् ।
१० असार २०७७, काठमाडौं कोरोना भाइरस सङ्क्रमणको महामारीबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँँ, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी
१० असार २०७७, काठमाडौं नयाँ परिस्थितिको सिर्जना नभएमा केही महिनाभित्र नै प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आउने दाबी सरकारी तहबाट गरिएको छ । पछिल्लो समयमा भारत लगायतका अन्य
०९ असार २०७७, काठमाडौं बितेको २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपष् ९० महिला
०९ असार २०७७, काठमाडौं जापानको अनुसन्धानकर्ताहरुको एक टोलीले घरमै बसेर नाकबाट स्वाव लिएर कोरोना भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको छ । उक्त परीक्षण विधिबाट २५ मिनेटमै परीक्षण रिपोर्ट
You must be logged in to post a comment.
You must be logged in to post a comment.