कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको असर अध्ययन गर्न उच्चस्तरीय समिति
काठमाडौँ, १० भदौ (रासस )सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको समग्र प्रभावबारे अध्ययन गरी प्रतिवेदन बुझाउन न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा नौ