०८ चैत्र २०७६, काठमाडौं चीनले नेपाललाई सहयोग गर्ने वचन दिएको छ । शुक्रबार चीनको विदेश मन्त्रालय, जनस्वास्थ्यसँग सम्बन्धित विभाग, स्वास्थ्य कमिसनलगायत अधिकारीले नेपालसहित १८ देशका अधिकारीसँग छलफल गरेका थिए । बिहीबार चिनियाँ कम्युनिस्ट
०८ चैत्र २०७६, काठमाडौं कोरोना महामारीका कारण रुपन्देहीको बेलहिया नाकाबाट तेस्रो मुलुकका सामान आयात रोकिएको छ । सामान आयात रोकिँदा भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलनमा गिरावट आएको छ भने उद्योगी व्यवसायी
०८ चैत्र २०७६, काठमाडौं विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभाव युरोपमा परेको छ । युरोपका इटाली, स्पेन, बेलायत, स्वीट्जरल्यान्ड लगायतका मुलुकहरुमा कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभाव
०७ चैत्र २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘देशवासी’को नाममा सम्बोधन गरेका छन्। शुक्रबार (आज) ‘देशवासी’को नाममा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमबाट त्रसित बनेका देशवासीको
०७ चैत्र २०७६, काठमाडौं नेपालले ‘कोरोना भाइरस’ संक्रण व्यवस्थापनका लागि सार्क कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने भएको छ। सो कुराको जानकारी शुक्रबार (आज) साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको
०७ चैत २०७६, काठमाडौं भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनु भएको छ । सत्तारुढ भारतीय राष्ट्रिय काङ्ग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले
०७ चैत २०७६, काठमाडौं कोरोनाको सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायत ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । यो व्यवस्था २०७६ चैत ७
०७ चैत २०७६, काठमाडौं सन् २०१२ मा भएको निर्भयाको सामूहिक बलात्कारका चारै अभियुक्तलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइएको छ । मृत्युदण्डपछि निर्भयाकी आमाले यसलाई न्यायको जीत बताएकी छिन् । समाचार एजेन्सीका
०७ चैत २०७६, काठमाडौं भारतमा कोराना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार देशको पञ्जाव प्रान्तमा एक व्यक्तिको मृत्यु भएको हो ।
०६ चैत्र २०७६, काठमाडौं अमेरिकाको सिएटलमा कोरोना भाईरस विरुद्धको खोपको परिक्षण तिव्र गतिमा चलिरहेको छ । यसका लागि ४५ जना महिला तथा पुरुष स्वयं सेवकहरु सहभागी छन । खोपको रुपमा दिइने
०६ चैत्र २०७६, काठमाडौं पाकिस्तानमा कोरोना भाइरसको संक्रमणका कारण दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । खैबर पख्तूनख्वा प्रान्तको मरदान जिल्लामा ५० वर्षका एक व्यक्ति र हंगू जिल्लाका ३६ वर्षका अर्का
०६ चैत्र २०७६, काठमाडौं कोरोनाभाइरसको सबैभन्दा बढी मारमा परेको चीन त्यो संक्रमणमाथि नियन्त्रण गर्दै यतिखेर सामान्य अवस्थातिर फर्कने तरखर गर्दैछ । तर ठीक यतिनै बेला त्यो संक्रमणको भीषण मारमा चाहिँ युरोपेली
You must be logged in to post a comment.
You must be logged in to post a comment.