महेश श्रेष्ठलाई निवर्तमान एनआरएनए कोषाध्यक्ष फणिन्द्र पन्तको सार्बजनिक अनुरोध !
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशनमा प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका उपाध्यक्ष महेशकुमार श्रेष्ठलाई निबर्तमान एनआरएनए कोषाध्यक्ष फणिन्द्र पन्तले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक अनुरोध गरेका छन्