म्याग्दी । राष्ट्रिय गौरवको आयोजनामध्ये एक कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डमा मुस्ताङको थासाङ गाउँपालिका–३ स्थित सेतो खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले २५ मिटर
काठमाडौँ । पोखरा विश्वविद्यालयले पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) र तथ्याङ्क विज्ञान विषयमा स्नातक तहको कार्यक्रम सुरु गरेको छ । विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसले यस शैक्षिक
काठमाडौँ । नेपाल टेलिकमले मनाङ र दोलखा जिल्लाका दुर्गम तथा पर्यटकीय क्षेत्रमा मोबाइल सेवा विस्तार गरेको छ । हिमालपारीको जिल्ला भनेर चिनिने मनाङको प्रसिद्ध तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस स्थापना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘एनएफसी (नियर फिल्ड कम्युनिकेसन) चिप्स’ प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान कार्य सुरु गरेको छ । सो प्रणालीको औपचारिक सुरुवात वडा नं २६ लैनचौरबाट गरिएको हो
इलाम । मेची राजमार्गको विकल्पका रूपमा तिल्केनी–सिमलगोला सडकखण्ड सञ्चालनमा आएको छ । माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण भएपछि उक्त सडक सवारीसाधनका लागि
मुस्ताङ । १४ जिल्लाका किसान मुस्ताङ आइ फूलफूलखेती र नर्सरी व्यवस्थापनका सीप सिक्दै छन् । शीतोष्ण बागवानी विकास केन्द्र, घरपझोङ–२ मार्फामा मंगलबारदेखि सुरु भएको ‘गुणस्तरीय बिरुवा प्रसारण तथा नर्सरी व्यवस्थापन’
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्म मोटरबोट सेवा पुनः सञ्चालनमा आएको छ । गत असार महिनादेखि नदीमा पानीको बहाव बढेकाले रोकिएको जलयात्रा हाल पानी घटेसँगै पुनः सुरु
कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा आधुनिक ‘सिटी स्क्यान’ सेवा औपचारिक रूपमा सुरु गरिएको छ । मंगलबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी, अस्पताल व्यवस्थापन समितिका निवर्तमान
इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि तिल्केनी–सिमलगोलाइ सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालन गर्ने तयारी भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । दस दिन बितिसक्दा
पाँचथर । फिदिम–फालोट सडकखण्डअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत पुनः यातायात सुचारु गर्ने काम तीव्र गतिमा भइरहेको छ । असोज १८ गतेको बाढीले डाइभर्सन बगाएपछि उक्त सडक अवरुद्ध भएको थियो ।
भोजपुर । पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका करिब ९० प्रतिशत नागरिक अहिले केन्द्रीय विद्युत्को पहुँचमा पुगेका छन् । भौगोलिक रूपमा विकट मानिने यस वडामा स्थानीय तहको निरन्तर पहलपछि घरघरमा बत्ती बल्न थालेको
बागलुङ । अघिल्ला वर्षहरूमा दसैँको समयमा आन्तरिक तथा बाह्य पर्यटकले जलजलाको रमणीय दृश्य अवलोकन गर्ने गर्दथे । तर यस वर्ष लगातारको वर्षा र सडक अवरुद्ध भएपछि ढोरपाटन उपत्यका र बुकी
You must be logged in to post a comment.
You must be logged in to post a comment.