छोरीको बलात्कारीलाई सजाय दिलाउँदा र मोहियानी हक माग्दा गयो त्रिभुवनको ज्यान
११ साउन २०७७, काठमाडौं छोरीलाई बलात्कार गर्नेविरुद्ध किटानी जाहेरी दिएको र जग्गाको मोहियानी हकबारे कुरा उठाउँदा ज्यान गुमाएका सप्तरीको शम्भुनाथ नगरपालिका–३, कंचन्धा टोलका त्रिभुवन रामका परिवारले अझै न्याय पाउन सकेको