२०५२ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु, ३,०३० जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना