म्याग्दी । पहिरोका कारण अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडक पुनः सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण आइतबार बिहानदेखि यातायात ठप्प भएको
कैलाली । भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट प्रभावित संरचनाको यकिन विवरण सङ्कलन सुरु गरिएको छ । स्थिति क्रमशः सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका अनुसार यही भदौ
बैतडी । भदौ २४ गते ‘जेनजी’ प्रदर्शनपछि जिल्ला कारागार बैतडीमा आगजनी र तोडफोड हुँदा फरार भएका कैदीमध्ये ८४ प्रतिशत पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम
कञ्चनपुर जिल्ला मानव बेचबिखन र ओसारपसारको दृष्टिले उच्च जोखिमयुक्त क्षेत्रको रूपमा रहेको छ। जिल्लाको प्रमुख नाका गड्डाचौकी भए तापनि अन्य क्षेत्रमा खुला सीमाका कारण अवैध नाकाहरू पनि छन्। यी अवैध
कैलाली। लम्कीस्थित जुत्ताचप्पलको गोदाममा आगलागी हुँदा ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। घटना आज बिहान २ः४० बजे लम्कीचुहा नगरपालिका–१, टीकापुर रोडमा रहेको “कल्पना ट्रेडर्स एण्ड सप्लायर्स” मा भएको हो।
बागलुङ। जिल्लामा घ्यूलाई उचित तापक्रममा सुरक्षित भण्डारण गर्न १० टन क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरी सञ्चालनमा ल्याइएको छ। यो कोल्ड स्टोर बागलुङ दुग्ध सहकारी सङ्घले स्थापना गरेको हो,
सङ्खुवासभा । जिल्लाको खाँदबारीस्थित जिल्ला कारागारमा क्षमता ५५ मात्र भए पनि हाल १३९ जना कैदीबन्दी राखिएका छन् । क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा दैनिक जीवनयापनदेखि गतिविधि सञ्चालनमा कठिनाइ
बाँके । नेपालगन्ज उपमहानगरपालिकाले घाइते तथा अशक्त जनावरको उद्धारका लागि ‘एनिमल एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ । यस सेवा सुरु भएपछि सडकमा दुर्घटनामा परेका, कमजोर वा रोगी जनावरलाई अस्पताल वा सेल्टरसम्म
जुम्ला । जुम्लाका आठ स्थानीय तहका किसानलाई यतिबेला बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । स्याउ परिपक्व भई गुलियो बनेपछि किसानले बगैँचाबाट स्याउ टिपेर बिक्री सुरु गरेका छन् । तातोपानी
सिन्धुली । कमलामाई नगरपालिका–९ बथानचौडी नजिक मदन भण्डारी राजमार्गमा आज बिहान भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय
भोजपुर । हतुवागढी गाउँपालिका–६ होम्ताङका स्थानीयले परम्परागत रूपमा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । पुर्ख्यौली पेशा मानिने यो काम अहिले यहाँको प्रमुख आम्दानीको स्रोत बनेको छ ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.