पप्पुलाई राष्ट्र बैंक भवन ठेक्का : निर्णय गर्ने जिम्मा प्रधानमन्त्री कार्यालयलाई
०९ कार्तिक २०७५, काठमाडौं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिनेरनदिने भन्नेबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुम्पेको छ । नियमअनुसार