मन्त्रिपरिषद् छलेर अवार्ड
१८ मंसिर २०७५, काठमाडौं प्रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन (युपीएफ)को अवार्ड मन्त्तिपरिषद्को पुर्वस्वीकृतिबेगर लिएको खुलेको छ । संविधान, सुशान ऐन तथा नियमावली र विभुषण नियमावलीमा प्रधानमन्त्रीसहित सार्वजनिक