०६ बैशाख २०७६, काठमाडौँ त्रिभुवन आर्मी क्लबका भलिबल खेलका कप्तान मानबहादुर श्रेष्ठले आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिता खेल्न नपाउने भएका छन् । क्लबको स्वीकृतिबिना भलिबल प्रतियोगिता खेल्न जापान गएपछि आर्मीले कप्तान श्रेष्ठलाई
०६ बैशाख २०७६, काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिशमा दिनेशकुमार थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम प्रमुख निर्वाचन आयुक्तमा नियुक्त
०६ बैशाख २०७६, दाङ लमही नगरपालिका–३ टिकलीगढमा अवस्थित १२ बिगाहा जमीनमा यतिखेर गोलभेँडा, लौका, भिण्डी, करेला, काँक्रो, खुर्सानी, सिमी, बन्दा, फूलकोभीलगायतका धेरै तरकारी लटरम्म फलेका छन् । यति धेरै जमीनमा फरक
०६ बैशाख २०७६, ललितपुर ललितपुर महानगरपालिकामा आवश्यकताभन्दा कम नगर प्रहरी कार्यरत हुँदा कार्यसम्पादनमा असर पुगेको छ । नयाँ संरचनामा नगर प्रहरीलाई धेरै जिम्मेवारी दिइए पनि दरबन्दी नै कम हुँदा काम गर्न
०६ बैशाख २०७६, परासी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीको एकता प्रक्रिया अब नलम्बिने बताउनुभएको छ । एकतामा ढिलाइ हुँदा तल्लो तहसम्मकै पार्टी सदस्य उकुसमुकुसमा रहेको भन्दै
०६ बैशाख २०७६, काठमाडौँ तारकेश्वर नगरपालिका-१ साङलाछापमा विद्युत्को पोल सार्ने क्रममा पोल ढलेर करेन्ट लाग्दा एकको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । करेन्ट लागेर गम्भीर घाइते
०५ बैशाख २०७६, काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारी आज अपराह्न नेपालगञ्ज आइपुग्नुभएको छ । आठांैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न उहाँ श्रीएयर लाइन्सको विमानबाट केही बेरअघि नेपालगञ्ज आइपुग्नुभएको राष्ट्रपतिका प्रमुख सल्लाहकार
०५ बैशाख २०७६, काठमाडौं ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा ल्याएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल,
०५ बैशाख २०७६, जाजरकोट विवाह तथा विभिन्न समारोहमा बजाइने पञ्चेबाजा पछिल्लो समयमा आएर लोप हुन थालेपछि संरक्षणमा जोड दिन थालिएको छ । बजारमा आधुनिक बाजाको आगमनसँगै पराम्परागत रूपमा बजाइने मौलिक
०५ बैशाख २०७६, रुपन्देही सुर्खेत गुरुबाकोट नगरपालिकाकी रुपा रानाको भारतमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जित्ने धोको छ । यही धोको पूरा गर्न राना जोडतोडका साथ लागेकी छन् ।
०५ बैशाख २०७६, काठमाडौं नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ‘शिशु स्याहार केन्द्र’ स्थापना गरिएको छ । नेपाल प्रहरी अस्पतालको ३५ औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘शिशु स्याहार केन्द्र’
०५ बैशाख २०७६, चितवन चालू आर्थिक वर्षको हालसम्म माछा मार्न थापिएका जालमा परेर छ वटा गोही मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा रातिको समयमा थापिएका ठूलो