०४ बैशाख २०७७, काठामाडौं गोरखाको शहिद लखन गाउँपालिका–६ रानागाउँका ६० जना स्थानीयवासीलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन शुरु गरिएको छ । स्थानीयवासी खिलबहादुर थापाको कुकुरको टोकाईपछि रेबिज लागेर मृत्यु भएसँगै मृतकका
०४ बैशाख २०७७, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा पछिल्लो कोरोना भाइरस परीक्षणमा २९६ जनाको रिपोर्ट नेगेटिभ आएपछि यहाँको वातावरण उल्लासमय बनेको छ । अपार्टमेन्टको ‘ए ब्लक’ मा बसोबास
०३ बैशाख २०७७, पाल्पा जिल्ला प्रहरी कार्यालयले तानसेन नगरपालिका–५ होलाङ्दीमा यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । लकडाउनका समयमा आठ यात्रुसहित पाल्पाको प्रभाषबाट बागलुङतर्फ जाँदै गरेको लु २ च १४८०
०३ बैशाख २०७७, काठमाडौं प्रदेश नं ५ सरकारले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणका लागि प्रदेशका स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने भएको छ । प्रदेश
०३ बैशाख २०७७, काठमाडौं तोकिएभन्दा बढी मूल्य लिई उपभोग्य सामग्री बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीको स्वयम्भूस्थित बुद्ध बजार प्रा.लिलाई कारबाही गरेको छ । नियमित अनुगमनका
०३ बैशाख २०७७, काठमाडौं चितवनमा ३९ जनाको र्यापिड डाइग्नेष्टिक टेस्ट (आरडीटी) गर्दा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । गुञ्जमान सिंह अस्पतालमा निर्माण गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रबाट ३९ जनाको
०३ बैशाख २०७७, काठमाडौं पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज मध्यान्हपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू–भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
०३ बैशाख २०७७, काठमाडौं कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण बागलुङमा अलपत्र परेका मजदूर तथा घर विहीनहरुलाई निःशुल्क खाने र बस्ने व्यवस्था गरिएको छ
०३ बैशाख २०७७, काठमाडौं त्रिभुवन विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढीरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् । केही समय बस्छन् र लगत्तै
०३ बैशाख २०७७,काठमाडौं प्यूठान नगरपालिका–९ मरन्ठानाकी दुर्गा केसीलाई फुर्सद नै छैन । हाल उहाँ हर्बल साबुन बनाउन व्यस्त हुनुहन्छ । लकडाउनका समयमा पनि चिउरीबाट बनाइएको साबुनले राम्रै बजार पाएको छ
०३ बैशाख २०७७,काठमाडौं दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृत्यु भएको हो । घरभित्रै बसेको अवस्थामा चट्याङ लागेर
०३ बैशाख २०७७,काठमाडौं एशियाली फुटबल सङ्घ (एएफसी)ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा मुख्यालय रहेको एएफसीले अर्को सूचना नभएसम्मका