१७ बैशाख २०७७, फिदिम/रवीन्द्र काफ्ले विदेशबाट आई गाउँघरमा लुकेर बसेका तथा काठमाडौँबाट गाउँ फर्काइएकालाई राखिएपछि यहाँका क्वारेन्टाइन खचाखच भरिएका छन् । चैत लागेयता पाँचथरका १२९ जना विदेशबाट फर्केका थिए ।
१७ बैशाख २०७७, काठमाडौं कोरोना भाइरस रोगको नियन्त्रणका लागि सरकारले शुरु गरेको डकडाउन (बन्दाबन्दी) को समयमा रगत अभाव हुन नदिन ८२ पिन्ट रगत सङ्कलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी
१७ बैशाख २०७७, खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु ५० लाख जम्मा गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण आफ्नो
१७ बैशाख २०७७, विराटनगर प्रदेश नं. १ सरकारद्वारा सञ्चालित विराटनगर–१० स्थित कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रलाई सुविधा सम्पन्न बनाउनका लागि सामाजिक विकास मन्त्रालयले विभिन्न साँझेदार संस्थासँगको छलफललाई तीव्रता दिएको छ
१६ वैशाख २०७७, काठमाडौं युरोपेली संघले नेपाल सरकारलाई ९ अर्ब ८० करोड रूपैयाँ उपलब्ध गराउने भएको छ । कोभिड १९ (कोरोना भाइरस)को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन संघले नेपाललाई
१६ वैशाख २०७७, काठमाडौं यहाँस्थित नेपाली राजदूतावासले बेलायती सरकारलाई पत्र पठाइ बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसले पारेको प्रभावबारे अवगत गराएको छ । यहाँको रक्षा मन्त्रालय, गोरखा वेलफेयर ट्रष्टलगायतका निकायबाट
१५ बैशाख २०७७, काठमाडौं चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताउनुभयो । उहाँका अनुसार स्थानीयवासी,
१५ वैशाख २०७७, काठमाडौं शङ्खमूल बस्दै आएकी शर्मिला तामाङले घरभेटीले पटकपटक ताकेता गरेपछि गत साता घर भाडा तिरिन् । कहिले भारी बोक्ने त कहिले भाडा माझ्ने गरी आफ्नो जीविकोपार्जन गर्दै
१४ बैशाख २०७७, काठमाडौं के तपाईँ सरकारले लकडाउन घोषणा गरेको समयअघि वा पछि आउनुभएको छ ? सो समयको आसपासमा तपाईँ देशभित्र आएर दूरसञ्चार सेवा प्रदायकको नयाँ सिमकार्ड खरिद गर्नुभएको छ
१४ बैशाख २०७७, काठमाडौं कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गरी ल्याउने विषयमा आवश्यक प्रक्रिया द्रुतगतिमा अगाडि बढिरहेको नेपाली सेनाले जनाएको छ । सरकारको निर्देशनमा सेनाले चीन
१४ बैशाख २०७७, काठमाडौं शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी
१४ बैशाख २०७७, काठमाडौं पोखरा महानगरपालिका वडा नं ३३ स्थित भण्डारी क्याटल फार्ममा ६८ वटा गाई रहेका छन् । तीमध्ये करिब ३० वटा गाईको कृत्रिम गर्भाधान गर्ने बेला भएको छ