०७ कार्तिक २०७५,तेह्रथुम चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् । पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति, आठराइ–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीले मनपरी रूपमा भाडा लिइरहेका छन्
०७ कार्तिक २०७५, काठमाडौँ सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको सङ्ख्या बढेपछि एकै दिन करीब रु १३ लाख आम्दानी भएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा विस्तारै पुनःनिर्माणले
०७ कार्तिक २०७५, ललितपुर ललितपुर महानगरपालिकाले थप भएका वडामा ढल व्यवस्थापन गर्ने भएको छ । महागरपालिकामा गाभिएका साविक गाविसमा सडक र त्यस आसपासमा जथाभावी फोहर हुँदा महानगरपालिकाले ढल व्यवस्थापनको योजना
०७ कार्तिक २०७५, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका
०७ कार्तिक २०७५, चितवन धार्मिक पर्यटकलाई लक्षित गरी पवित्र तीर्थस्थल देवघाटधाममा पार्कसहितको अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण कार्य शुरु भएको छ । भरतपुर महानगरपालिका–१ को सीताराम माविसँगै दुई
०७ कार्तिक २०७५, पर्वत/लक्ष्मीप्रसाद सापकोटा यहाँको एक विकट गाउँमा टेलिमेडिसिन सेन्टर सञ्चालनमा आएपछि गाउँलेले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउन थालेका छन् । पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा स्थानीय चार भञ्याङ सेवा
०७ कार्तिक २०७५, लमही यातायात व्यवस्था कार्यालय राप्ती दाङले करीब चार लाख स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण गरेको छ । कार्यालयले अहिलेसम्म तीन लाख ८१ हजार २१९ वटा
०७ कार्तिक २०७५, काठमाडौँ एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । थाइल्याण्ड र नेपालबीचको खेल आज दिउँसो थाइल्याण्डस्थित चोनबुरी मैदानमा हुने अखिल नेपाल फुटबल
०७ कार्तिक २०७५, दाङ दाङको गढवा गाउँपालिकाको न्यायिक समितिमा हालसम्ममा कूल ९५ उजुरी दर्ता भएका छन् । न्यायिक समितिका सदस्य कमला नेपालीले गत असारसम्म ८२ वटा र साउनदेखि कात्तिक ६
०७ कार्तिक २०७५,पर्वत विनाशकारी भूकम्पले क्षति पुगेको भन्दै लाभग्राहीको सूचीमा परेर पनि पहिलो किस्ता रकम लगेर घर नबनाएकालाई रकम फिर्ता लिन ताकेता गरिएको छ । अहिलेसम्म पनि घर बनाउन शुरु
०७ कार्तिक २०७५, काठमाडौँ/सुशील दर्नाल पछिल्लो तीन महिनामा प्रेस काउन्सिल नेपालमा ५३ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । यस आर्थिक वर्ष २०७५/७६ को गत साउनदेखि असोज मसान्त सम्ममा
०७ कार्तिक २०७५, भीमदत्तनगर घर भित्र्याउने बेला धानबाली जङ्गली हात्तीले सखाफ बनाएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसान क्षतिपूर्ति माग गर्दै स्थानीय तहदेखि प्रहरी कार्यालयसम्म धाउन थालेका छन् । गत भदौदेखि यहाँको
You must be logged in to post a comment.
You must be logged in to post a comment.