०९ कार्तिक २०७५, बनेपा बनेपमा रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका एक मजदुर बेपत्ता भएको भन्दै खोजी गर्न उनका परिवारले आग्रह गरेका छन् । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–५ पुराना झाँगाझोली घर
०९ कार्तिक २०७५, त्रिपुराकोट/रामचन्द्र न्यौपाने वर्षौंदेखि यातायातको सुविधा नहुँदा सास्ती भोग्दै आएका डोल्पालीको जीवनशैली बिस्तारै फेरिन थालेको छ । गत १६ असोजदेखि डोल्पा पूर्ण रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएकाले यातायातको
०९ कार्तिक २०७५,बेँसीशहर मासिन लागेको आँपको बगैँचा संरक्षणमा राइनास नगरपालिका–३ टिमुरेका युवा लागेका छन् । टिमुरे गाउँका पन्थी बाजे र धर्म सार्कीलगायतले २०० वर्षअघि स्थानीय प्रजातिका आँपका बिरुवा रोपेकामा यसको
०८ कार्तिक २०७५, बुटवल बुटवल उपमहागरपालिकाले शुरु गरेको सहुलियतमा घर नक्सा डिजाइनको सेवा लिएका सेवाग्राहीलाई आज सम्मान गरेको छ । उपमहानगरपालिकाले भदौदेखि शुरु गरेको उक्त सेवाअन्तर्गत ४३ जना नगरपालिकामा सम्पर्कमा आएको
०८ कार्तिक २०७५, धनगढी सङ्घीय सरकारको निर्णयानुसार सुदूरपश्चिम प्रदेशका छ जिल्लामा कृषि ज्ञान केन्द्र र पाँच जिल्लामा पशु सेवा विज्ञ केन्द्र स्थापना गरिएको छ । कृषि ज्ञान केन्द्र अछाम, बझाङ, बाजुरा,
०८ कार्तिक २०७५, काठमाडौं/जमुना गजुरेल कारागार जीवन भन्नेबित्तिकै सामान्यतयाः सबैको बुझाइ हुन्छ, त्यहाँको बसाइ कष्टकर र अत्यन्तै पट्यारलाग्दो हुन्छ । जिल्ला कारागार नुवाकोटमा भने वास्तविकता त्यस्तो नभएर तिनको दिनचर्या सोचेभन्दा
०८ कार्तिक २०७५, काठमाडौँ चीनको हुवेई चाङजियाङ पब्लिशिङ एण्ड मेडिया ग्रुप कं लिद्वारा आयोजित कला प्रदर्शनी आज यहाँ शुरु भयो । प्रदर्शनीको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालमा
०८ कार्तिक २०७५, बाजुरा बूढीनन्दा नगरपालिका–१ राउतवाडामा स्यालले गाउँमै पसेर पशु र मानिसलाई टोक्न थाले पछि स्थानीयवासी आतङ्कित भएका छन् । बौलाह स्यालले पशु र मानिसलाई समेत टोक्न थालेपछि स्थानीयवासीले धपाउने
०८ कार्तिक २०७५, काठमाडौँ एशियाको साहित्य, कला, संस्कृति, लैङ्गिक समानता, महिला सशक्तीकरण, विकासलगायत विषयमा बौद्धिक छलफल गर्ने उद्देश्यले प्रथम अन्तर्राष्ट्रिय एशियाली अध्ययन सम्मेलन यहाँ आज शुरु भएको छ । सेन्टर
०८ कार्तिक २०७५, काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्याण्डी डब्ल्यू बेरीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो । राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष नेपालका
०८ कार्तिक २०७५, काठमाडौँ धितोपत्र बजारमा शेयरको मूल्य आज आठ दशमलब ८२ बिन्दुले घटेको छ । बुधबार बढेर केही राहत दिएको भए पनि आज भने घटेर नयाँ बिन्दुमा पुगेको हो ।
०८ कार्तिक २०७५, ओखलढुङ्गा विगतमा निकै कम करदाता भएको जिल्लाका रुपमा चिनिएको ओखलढुङ्गामा पछिल्लो तीन महीनामा करदाताको सङ्ख्या ह्वात्तै बढेको हो । बितेको आर्थिक वर्ष र चालू आर्थिक वर्षको तीन महीनाको
You must be logged in to post a comment.
You must be logged in to post a comment.