राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
२७ मंसिर २०७५, बैतडी नेपाली सेनाको बैतडीस्थित शत्रुमर्दन गुल्मले जिल्लाको दुर्गम तल्लोस्वराडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरबाट २२० सर्वसाधारण नागरिक लाभान्वित भएका गुल्मका गुल्मपति र सेनानी प्रेमबहादुर
२७ मंसिर २०७५, सोलुखुम्बु यहाँको माहाकुलुङ गाउँपालिकामा हुन लागेको तीन जोडीको विवाह प्रहरीले रोकेको छ । गाउँपालिका–५ गुदेलमा बालविवाह हुन गइरहेको सूचना पाएपछि प्रहरी चौकी छेस्कामबाट गएको प्रहरी टोलीले उक्त
२७ मंसिर २०७५, नवलपरासी पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरी आमालाई लक्षित गरी ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रम लागू गरेको छ । विपन्न समुदायलाई लक्षित गरी यो कार्यक्रम अघि बढाइएको हो
२७ मंसिर २०७५, खोटाङ “घरको काम गरेर बचेको समय सदुपयोग गर्दा पनि दैनिक हजार रुपैया कमाइ हुन्छ ।” उहाँले थप्नुभयो, “मेरो जेठा छोरा विदेशमा छ, उसले भन्दा बढी मैले कमाउने
२७ मंसिर २०७५, कास्की कास्कीको माछापुच्र्छे गाउँपालिका–९ को वडा भवन निर्माण गर्न स्थानीय आइबहादुर तामाङले एक रोपनी जग्गा प्रदान गर्नुभएको छ । तामाङले बुधबार जिल्ला मालपोत कार्यालयमा आफ्नो स्वामित्वको उक्त
२७ मंसिर २०७५, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाले रु पाँच करोड ८५ लाख ६५ हजार ५०० रकम कर्जाका रूपमा परिचालन गरी एक
२७ मंसिर २०७५, म्याग्दी म्याग्दीका २० सामुदायिक विद्यालय पुनःनिर्माण थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइले भूकम्प, बाढीपहिरोलगायत विपद्का कारण भत्किएका र जोखिममा परेका भवन पुनःनिर्माण गर्न थालेको
२७ मंसिर २०७५, घोराही कुनै समय एक गाग्रो पानी ल्याउन र गाईभँैसीलाई पानी खुवाउन एक घण्टा परको कटुवाखोलासम्म पुग्नुपर्ने बाध्यता अहिले घोराही–१७ का बासिन्दालाई हटेको छ । करीब सात वर्ष
२७ मंसिर २०७५, बनेपा निजी आवास पुनःनिर्माणका लागि लाभग्राहीको सूचीमा नाम परेर घर नबनाएका जिल्लाका पाँच जनाले पाएको रकम फिर्ता गरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा
२६ मंसिर२०७५, काठमाडौं प्रेस काउन्सिल नेपालको निमन्त्रणामा म्यान्मा र श्रीलङ्काका प्रेस काउन्सिलका अध्यक्षसहितको नौ सदस्यीय टोली नेपाल आइपुगेको छ । ती दुई देश र नेपालबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२६ मंसिर२०७५, काठमाडौं प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक्त प्रदेशको राजधानी तत्काल नतोकिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मुख्यमन्त्री पौडेलले अहिले नयाँ स्थानमा
२६ मंसिर२०७५, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको क्षेत्रमा क्रान्ति आवश्यक रहेकामा जोड दिनुभएको छ । शिक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी