छानविनको दायरामा आईएनजीओ ‘१ खर्ब रुपैयाँको हिसाब मागेका छौँ ‘
१२ मंसिर २०७५, काठमाडौं महालेखा परीक्षकको कार्यालयले नेपालमा सक्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईएनजीओ मार्फत सञ्चालित विभिन्न परियोजनासँग एक खर्ब रुपैयाँ बराबरको विवरण मागेको छ। अर्थ मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ