प्रहरीकै मिलेमतोमा तस्करी



१२ मंसिर २०७५, धनगढी

सार्वजनिक भयो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

घुमुवा प्रहरी हवल्दार गेहन्द्र बोहरा र तस्करीका समान ओसार्ने एजेन्ट सावन गुप्ताबीच भएको कुराकानीको उक्त अडियोले प्रहरी सेटिङमा करोडौँका सामान तस्करी भइरहेको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्