काठमाडौं भ्यालीले वेस्टर्न रिजन अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।स्युचाटारस्थित घरेलु कोर्टमा काठमाडौं भ्यालीले लक्ष्मी शिक्षा सदनलाई २९–१५ ले पराजित ग¥यो । विजयी टिमका लागि विशाल
काठमाडौं । ह्वाइट माउन्टेन र ग्रिनल्यान्डले प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोयिगताको जुनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् । ह्वाइट माउन्टेनले भद्रकालीलाई २१–१७ ले पराजित ग¥यो । विजेताका डेनिश
काठमाडौं । ब्रिटिस गोर्खा सैनिकको सँघर्ष कथामा निर्माण भएको ऐतिहाँसिक अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ को तीन शहरमा भव्य रेड कार्पेट प्रिमियरको तयारी भईरहेको छ । यो चलचित्र यही ११ फागुनबाट
काठमाडौं । युवा अभियानले आउदै गरेको विश्व सामाजिक मञ्चलाई लक्षित गरी मानसिक स्वास्थ प्रवर्धन कार्यक्रम गर्ने भएको छ । फेब्रुअरी १७ तारिकको दिन अमुल्य चुनौती र अवसरहरूले भरिएको युगमा युवाहरूको
बुटवल । “राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्र गतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो”, बुटवलस्थित चौराहा अस्पतालमा
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनले पार्टीको विधान पारित गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहहरूबाट
दमौली । तनहुँको व्यास नगरपालिका र भानु नगरपालिकाका चार वडा समेटेर निर्माण भएको भानुभक्त प्राणी उद्यानबाट प्रभावितलाई मुआब्जा वितरणका लागि पहल थालिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मुआब्जा निर्धारण समितिको
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालय तथा औषधि विभागको संयोजत्वमा बिहीबार गरिएको निरीक्षणका क्रममा
काठमाडौं । मृत्यु भइसकेका व्यक्तिहरुको पेनसन बैंकबाट आफैंले झिकेर लिई ठगी गरेको आरोपमा प्रहरीले वाणिज्य बैंकका कार्यालय सहयोगीलाई पक्राउ गरेको छ। वाणिज्य बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारीले बैंकमा
कर्णाली । नेपाली सेना उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेतले ‘एकताका लागि दौड प्रतियोगिता–२०८०’ आयोजना गर्ने भएको छ । पृतना हेडक्वाटरले सुर्खेतमा आज पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन १२ गते शनिबारका
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ । परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए
भरतपुर । इच्छाकामना गाउँपालिका–२ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर भरतपुर र मुग्लिन पुगेका उनले घरै नजिकबाट सवारीसाधन ओहोरदोहोर भएको देख्दा दङ्ग छन्।
You must be logged in to post a comment.
You must be logged in to post a comment.