दाङ । उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता र सुनुवाइसहितका नियमित सेवा सञ्चालन गर्ने भएको छ । अदालतका रजिष्ट्रार यमप्रसाद बास्कोटाका अनुसार आइतबारदेखि रिट, निषेधाज्ञा, मुलुकी देवानी कार्यविधि संहिता २०७४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहार पर्वको अवसरमा विदेशी फूलमाला बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । महानगरले स्वदेशी किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले यो निर्णय गरेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार
सिराहा । जिल्ला सुरक्षा समिति सिरहाले आज नेपाल–भारत सीमावर्ती विभिन्न नाकाको स्थलगत अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वसन्त अधिकारीको नेतृत्वमा गएको टोलीले कमलानदीको पटहरवा हुँदै माडर, २
काठमाडौँ । गत भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा देशभर भएका तोडफोड, लुटपाट र आगजनीबाट ठूलो क्षति व्यहोरेको नेपाली कांग्रेसले आफ्नै जलेको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमै बैठक
झापा । झापामा विगत दुई दशकयता मानव–हात्ती द्वन्द्वका कारण ७२ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा २६ वटा हात्ती पनि मरेका छन्, जसमा १४ हात्ती गैरकानुनी रूपमा राखिएका विद्युतीय
काठमाडौं, असोज २४ गते । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी एरिका गुरुङलाई शुक्रबार सम्मान गरेको छ । विश्व कराते महासंघ (WKF) को आयोजनामा असोज १७ देखि १९
काठमाडौँ । नेपाली सेनाले भाद्र २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने क्रममा गरेको भूमिकाबारे विभिन्न क्षेत्रबाट प्राप्त सुझाव, प्रतिक्रिया र समालोचनात्मक अभिव्यक्तिप्रति हार्दिक आभार व्यक्त गरेको छ। सेनाले
काठमाडौं, असोज २४ गते।काठमाडौं महानगरपालिका–७ को आयोजनामा हुने पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उद्घाटन खेल फ्रिडम ‘ए’ र जोरपाटी भेट्रानबीच हुने भएको छ। प्रतियोगिता शनिबारदेखि सुरु हुनेछ। पहिलो
महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आज श्रद्धा र उल्लासका साथ करवाचौथ पर्व मनाइँदैछ । यस अवसरमा विवाहित महिलाहरू—मिथिलानीहरूले आफ्ना पतिको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै दिनभर निराहार व्रत बसेका
सर्लाही । बलरा नगरपालिका–१० सुदामा हुँदै बग्ने मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । आज बिहान नदीमा नुहाउने क्रममा सोही वडाका २८ वर्षीय विवेक चौधरीको डुबेर मृत्यु भएको
हुम्ला । अविरल हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी उपत्यकालाई जोड्ने न्यालु सडक अवरुद्ध भएको छ । सडक बन्द भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा रहेका आन्तरिक पर्यटक अलपत्र परेका
झापा । बाहुनडाँगी क्षेत्रमा धान पाक्ने समय नजिकिँदै जाँदा सीमावर्ती भारतीय जंगलबाट हात्तीको प्रवेश जोखिम बढेपछि डिभिजन वन कार्यालय झापाले विशेष गस्ती टोली परिचालन गरेको छ । डिभिजन वन कार्यालयका
You must be logged in to post a comment.
You must be logged in to post a comment.