नवलपरासी । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको टर्वाइन बजेट अभावमा मर्मत हुन सकेको छैन । मुलुककै पुरानोमध्येको उक्त जलविद्युत्मा १५ वर्षदेखि टर्वाइन बिग्रिएको छ । प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित
दाङ । घोराही उपमहानगरपालिका–१५ की सीता खनाल ४४ वर्षकी भइन्। कक्षा पाँच पढ्दापढ्दै उनको बिहे भएपछि पढ्ने रहर अधुरो थियो । त्यही अधुरो रहर पुरा गर्न उनले अहिले घोराही–१८ स्थित
काठमाडौं । रुसी सेनामा भर्ना भई मृत्यु भएका नेपाली युवाका आफन्तले शवको पहिचानका लागि डीएनएको नमूना बुझाएका छन् । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगेर विहीबार मृतकका परिवारहरूले डीएनएको नमुना दिएका हुन्
युएई । “स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ नेपाल एसोसियसन–एनआरएनए एनसीसी युएईको आयोजनामा युएईमा अन्तराष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने भएको छ । युएईमा पहिलो पटक सर्वाधिक राशी सहितको तेस्रो
काठमाडौं । विशेष गरी गाउँघरमा सजिलै पाउन सकिने पुदिनाको विशेषता पनि अचम्मै कै हुने गर्छ । पुदिनाको अचार स्वास्थ्यको लागि लाभदायी मानिन्छ । यसले शरीरलाई शितलता प्रदान गर्नुका साथै विभिन्न
काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले पहिचान र अधिकारका लागि एकीकृत आन्दोलन आवश्यकता भएको बताएका छन् । आज धनगढीमा आयोजित पत्रकार भेटमा उनले पहिचान र अधिकारका लागि
सनराइजले तेश्रो एलसीसीआई–भ्याली पब्लिक अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । सुन्दरबस्तीस्थित आयोजक भ्याली पब्लिकको नवनिर्मित हलमा भएको फाइनलमा सनराइजले वेदव्यासलाई ३–२ गोलले पराजित ग¥यो । सनराइजका सुशान्त
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएको हो । महासंघका अनुसार बुधबारको तुलनामा
गोदावरी । कैलालीको मोहना र खुटिया नदीमा तटबन्ध निर्माण भइरहेको छ । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा नदी कटान तथा रोकथाम नियन्त्रणका लागि रु ५२ करोड लागतमा तटबन्ध
काठमाडौं । राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंकी प्रा.संगीता सिंह, जुम्लाका डा.कुशरेन्द्र बहादुर महत, पाल्पाका प्रा.शिवराज अधिकारी र ललितपुरका डा.अरनिको पाण्डेलाई
मध्यविन्दु । नवलपरासीको मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको
काठमाडौं । साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यमबहादुर गुरुङ (यम तमु) ले उपलब्ध गराएको १० लाख रुपैयाँ बुधबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.