जनसंख्या तथा वातावरणमन्त्रालयको जिम्मेवारी भर्खरै सम्हालेको छु । मन्त्रालयको नीति तथा कार्यक्रम अध्ययन गरेर आगामी योजना बनाउँछु । विज्ञहरूसँग छलफल गर्छु र कार्यक्रम तय गर्छु । राष्ट्रिय सम्पदा तथा प्राकृतिक स्रोतलाई नेपालको हितमा
मानिस स्वास्थ्यमा सचेत भइरहेका छन् । डाक्टरको संख्या बढेको छ, सुविधासम्पन्न र उच्चप्रविधियुक्त नयाँ अस्पतालको संख्या पनि बढ्दो छ । तर, नयाँ–नयाँ रोग पनि देखिरहेकै छन् । त्यसैले ‘रोगलाई होइन,
नयाँ राष्ट्रपति चयन गर्न २९ फागुनमा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा (२) को व्यवस्थाबमोजिम राष्ट्रपति निर्वाचनको मिति तोकेको
बच्चालाई दायाँ वा बायाँ कोल्टे फर्काएर राख्ने । जतिसक्दो चाँडो नजिकैको अस्पताल लैजाने । ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने । आत्तिनु हुँदैन, आत्तिएमा बच्चा लड्ने तथा खाटबाट खसेर
जनकपुरधाम – प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले बिहीबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । एक सय ७ सदस्यीय प्रदेशसभामा उनका पक्षमा दुईतिहाइ मत परेको छ । नेपाली कांग्रेसबाहेक सबै
सिन्धुपाल्चोक– एकीकृत बस्ती निर्माणको काम सुरु भएसँगै जरायोटारबासी उत्साहित भएका छन् । मेलम्ची नगरपालिकाको जरायोटारमा बन्ने एकीकृत बस्ती केही दिन अघि सिलान्यास भएको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत
काठमाडौं – गाउँमा कमाउने उपाय नभेटेपछि दाङ, गोलटाकुरी–७ का सुन्दरलाल चौधरीले एकमात्र उपाय देखे– वैदेशिक रोजगारी । विगतमा दुईपटक गइसकेका ३६ वर्षीय चौधरीका लागि तेस्रोपटक विदेश पस्नु गाह्रो र नौलो
काठमाडौं : मन्त्रिपरिषद् बैठक केही बेरमा बस्ने भएको छ । मन्त्रालयको नाम र मन्त्रालयको कार्यभार टुंग्याउन केही बेरमा बैठक बस्न थालेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक केन्द्रीय सरकारमा १७ वटा
काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआर्ई) ले बिहीबार विश्वभरको भ्रष्टाचार प्रतिवेदन (करप्सन परसेप्सन इन्डेक्स, २०१७) सार्वजनिक गरेको छ। भ्रष्टाचार सूचकांकले नेपालको अवस्था चिन्ताजनक देखाएको छ। सय पूर्णांकमा ३१ नम्बर मात्र पाएको
काठमाडौं : विषादीयुक्त भारतीय तरकारी आयात नियन्त्रण गर्न सरकारले सातै प्रदेशका नाकामा अत्याधुनिक प्रयोगशाला निर्माण गर्ने भएको छ। वाणिज्य मन्त्रालयमा बिहीबार बसेको सरोकारवाला मन्त्रालयको बैठकले यस्तो निर्णय गरेको हो। अन्नपूर्ण
काठमाडौं : एमाले–माओवादीबीच गृहमन्त्रालय माओवादीलाई दिने समझदारी जुटेसँगै गृहमा माओवादीभित्रै लफडा चलेको छ। अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र तथा प्रभावशाली नेताहरूले नै गृहमन्त्रीको दाबी नछाडेपछि दाहाल निर्णयमा पुग्न सकिरहेका छैनन्। माओवादीबाट
वि.सं. २०७४ साल फागुन ११ गते। शुक्रबार। इश्वी सन् २०१८ फेब्रुवरी २३ तारिख। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– अष्टमी, २१:५४ बजेउप्रान्त नवमी। मेष – चु, चे, चो, ला,
You must be logged in to post a comment.
You must be logged in to post a comment.