काठमाडौं, १३ फागुन । अभिनेता राजेश हमाल अचेल फिल्मी क्षेत्रमा त्यति सक्रिय देखिएको पाइन्न । उनको हातमा अहिले एउटा पनि चलचित्र छैन । विगत दुई वर्षदेखि उनी फिल्मी क्षेत्रभन्दा पनि
बलिउड नायक अभिषेक बच्चन तथा नायिका करिश्मा कपुर एकै छतमुनि नाचिरहेको एक फोटोले बलिउडमा हंगामा मच्चाएको छ। उनीहरुको यो दुर्लभ तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ। उनीहरु यूएईमा सम्पन्न आफ्नो
चितवन भरतपुरकी विन्दु पौडेल दाहिने गोडामा दुखाइ बढेपछि स्थानीय अस्पताल पुगिन् । चिकित्सकले एमआरआई गरे । घुँडाको लिगामेन्ट च्यातिएको रिपोर्ट आयो । तर, थप उपचारका लागि त्यहाँका डाक्टरले काठमाडौं रिफर गरिदिए । चितवनका चिकित्सकले
अनेरास्ववियुकी अध्यक्ष नवीना लामा विवाह बन्धनमा बाँधिने तय भएको छ । अनेरास्ववियुकै पूर्वकेन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँगको १४ वर्ष लामो प्रेमसम्बन्धलाई नवीनाले वैशाखको पहिलो साता विवाहमा परिणत गर्न लागेकी छिन् ।
नयाँ शक्ति पार्टी, नेपालको संघीय परिषद्को चौथो विस्तारित बैठकले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन एक वर्षभित्र गर्ने निर्णय गरेको छ । संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा लुम्बिनीमा शनिबार सम्पन्न भएको चारदिने
दक्षिण कोरिया र उत्तर कोरियाबीच दशकौँको शत्रुता शीतकालीन ओलम्पिकको बहानामा कम हुँदै गएको देखिँदै छ । एक उत्तर कोरियाली जनरल किम योङ चोललाई दक्षिण कोरियाविरुद्ध आक्रमणको योजना बनाउने कार्यका लागि
०४६ मा बहुदलीय व्यवस्था पुनस्र्थापनापछि, नेपालमा राजनेताको खडेरी परेको चर्चा विद्वत् भेलामा यदाकदा चल्ने गर्छ । राजनेता बन्ने अवसर नेपाली जनताका छोराछोरीलाई नेपाल अधिराज्यको संविधान २०४७ ले नदिएको होइन ।
काठमाडौं – भूकम्पको अनुदान लिएर बनेका संरचना ‘न घर न धन्सार’ भएका छन्। भूकम्पपछि सरकारले उपलब्ध गराएको आवास निर्माण अनुदान लिएर बनेका केही संरचना बस्न लायक नै छैनन्। घर नढलीकनै
सुर्खेत : प्रदेश ६ को शनिबार बसेको संसद् बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोकेको छ। प्रदेशसभाको शनिबार बसेको चौथो बैठकले नाम कर्णाली प्रदेश र स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउने
१३ फागुन २०७४, काठमाडौँ । पशुपति क्षेत्रमा भइरहेको कोटीहोम तथा तुलादान कार्यक्रमको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई आयोजकको समुहले कुटपिट गर्नुका साथै क्यामेरासमेत लुटेका छन् । पाशुपत क्षेत्रमा जारी कोटिहोम तथा
काठमाडौं : नेपालले भारतीय नागरिक उड्डयनसँग नयाँ हवाई प्रवेश विन्दुका लागि छलफल सुरु गरेको दुई वर्ष पुग्नै लाग्दा पनि कुनै प्रगति भएको छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र
काठमाडौं : एमाले-माओवादी केन्द्रले पार्टी एकताको सहमतिसँगै सत्ता सञ्चालनका भागबन्डा टुंगो लगाएका छन् । दुवै वाम पार्टीले राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबन्डा आपसी समझदारीमा टुंग्याइएको दुवै पार्टी नेताहरूले बताएका छन् ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.