काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्यमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सिफरिस गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेका तीन सदस्यको शपथ रोक्न आदेश दिएको छ। आइतबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह
प्रधानमन्त्री भएको ११ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्दै ओली काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। पार्टी एकतामा सहमत माओवादी र
तत्काल महाधिवशेन बोलाउन माग, देउवाविरुद्ध नेविसंघको विरोध प्रदर्शन, चस्मा उपहार काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि आफू र आफ्नो गुटको संरक्षक बन्नेबाहेक अन्य केही नगरेको आरोप
काठमाडौँ, १३ फागुन पशुपति क्षेत्रमा भइरहेको कोटीहोम तथा तुलादान कार्यक्रमबारे बुझ्न गएका धार्मिक अभियन्ता तथा संचारकर्मीहरु माथि आयोजकले कुटपिट गरेपछि धार्मिक संस्थाहरुले नै पत्रकार सम्मेलन आयोजना गरी घटनाको निन्दा गरेका
१३ फागुन आइतबार सम्म सात मन्त्रालय , प्रदेश सभा र प्रदेश प्रमुखको कार्यालयमा जम्मा १ सय ७ जना कर्मचारी मात्र हाजिर । एक नम्बर प्रदेशका सात मन्त्रालयमा १ सय ८१
बन्धक बनाएर बेश्याबृत्तीमा लगाउने काममा कमी भएपनि नेपाली चेलीहरुको अनुहारको छाला बिक्रि गर्ने नयाँ धन्दा सुरु भएकोले बेचबिखनको जोखिम कायमै रहेको माइती नेपालका निर्देशक बिश्वराम खडकाले बताएका छन् । मानव
काठमाडौ– सर्वोच्च अदालतले आफ्नो अवहेलना सम्बन्धी मुद्दामा पत्रकार आचार संहिताको पालना भए नभएको छानविन गरि कानुनले दिएको अधिकार प्रयोग गर्न प्रेस काउन्सिलका नाममा अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश गोपाल
दैलेख– यस जिल्लाको भैरवी गाउँपालिका अन्तर्गत खोलीबजारमा रहेको छामघाट खोला किनारमा अहिले राउटे सरेर आएका छन् । राउटे बालबालिका खोला किनारमै खेलेर दिन बिताउने गरेका छन् । राउटेले पढ्न गाह्रो
काठमाडौँः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सरकारी सेवामा रहँदा पदको दुरुपयोग गरेर अराजकता फैल्याएको आरोपसहित नेकपा एमालेनिकट युवा संघ नेपालका
काठमाडौं: वातावरीणय मूल्याङ्कन नगरी पूर्वाधार बिस्तार गर्ने पाँचतारे होटल कारवाहीमा परेका छन् । जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएलगत्तै मन्त्री लालबाबु पण्डितले वातावरणीय मूल्याङ्कन नगर्ने होटल, अस्पताल र उद्योगमाथि कारबाही
काठमाडौं : नेपाली कांग्रेसले निर्वाचनबाटै संसदीय दलको नेता चयन गर्ने भएको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको निर्वाचन फागुन २१ गते गर्ने निर्णय गरेको छ। पार्टी मुख्यालय सानेपामा
ओखलढुंगा, १३ फागुन – ओखलढुंगामा एक महिलाले अनौठो बच्चा जन्माएकी छिन् । मानेभन्ज्याङ गाउँपालिका ४, केत्तुके निवासी विपना गुरुङले अनौठो शिशु (छोरी)लाई जन्म दिएकी हुन् । २९ वर्षीय विपना र
You must be logged in to post a comment.
You must be logged in to post a comment.