काठमाडौं : सिंहदरबार होस् कि संसद् भवन। सांसदहरूको एउटै गुनासो सुनिन्छ, ‘प्रधानमन्त्रीसँग भेट्नै पाइएन। जनताका कुरा राख्नै पाइएन।’ अब भने सांसदले प्रधानमन्त्रीलाई भेटेर कुरा राख्ने मात्रै होइन, सिधै प्रश्न गर्न
कालिकोट : कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकास्थित माल्कोटमा रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को घरमा पक्राउ पुर्जी टाँस गरिएको छ । भोजपुर जिल्ला अदालतले विश्वकर्माको कालिकोट नरहरिनाथ
काठमाडौं : एमाले–माओवादी पार्टी एकता प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअगाडि नहुने भएको छ। दुवै पार्टीका अध्यक्षले छलफल तीव्र पारे पनि कार्यदलले समयमै काम नसक्दा एकता धकेलिएको हो। औपचारिक रूपमा घोषणा
काठमाडौं, १६ चैत रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो। अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी हुन्छ ।
काठमाडौँ, १६ चैत स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले समानुपातिकको अवसरलाई सदुपयोग गर्दै देश विकासको नेतृत्व लिएरआफुलाई काममार्फत प्रमाणित गर्न नयाँ नेतृत्व वर्गलाई आब्हान गर्नुभएको छ । आरक्षण केही समयका लागि
प्युठान : स्थानीय तहलाई दैनिक कार्यसम्पादनमा भ्याइनभ्याइ भएको छ। सरकारले चालु आर्थिक वर्षको समग्र वित्तीय प्रगतिको आधारमा आगामी वर्ष बजेट दिने भनेपछि तहहरूलाई रकम खर्च गर्न सकस पर्ने देखिएको छ।
संखुवासभा : सभाखोलामा बाँध बाँधेर ३ सय ८७ दशमलव ४ वर्ग किलोमिटरको सभाताल निर्माण गरिने भएको छ। खाँदबारी, पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिका अन्र्तगत बग्ने सभा खोलालाई ५ सय मिटर
बुटवल : स्ट्राइकर अञ्जन विष्ट नायक बन्दा मनाङ मर्स्याङ्दी क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। रामनगरस्थित फुटबल मैदानमा बिहीबार भएको खेलमा मनाङले नेपाल पुलिस क्लबलाई २–१
मन्त्रिपरिषद् बैठकले २२ वटा सार्वजनिक बिदा कटौती गरेर कर्मचारीतन्त्रको प्रभावकारिता बढाउन खोजेको संकेत दिएको छ । सेवाग्राहीले सेवा लिने अवसर बढून् भन्ने अभिप्रायको हकसम्म यो कदम स्वागतयोग्य मान्न सकिन्छ ।
बुटवल : प्रदेश ५ का स्थानीय तहका जनप्रतिनिधिको सेवा–सुविधासम्बन्धी विधेयकमाथि प्रदेशसभामा छलफल सुरु भएको छ। छलफलमा सांसदहरूले वडासदस्य तथा कार्यपालिका सदस्यलाई समेत मासिक पारि श्रमिक व्यवस्था गर्र्नुपर्ने भन्दै विधेयक संशोधन
काठमाडौं : सामुदायिक विद्यालयका अस्थायी शिक्षकलाई स्थायी गराउन आह्वान गरिएको विज्ञापनमा मागभन्दा कम आवेदन परेको छ। शिक्षक सेवा आयोगले दुई पटकसम्म विज्ञापन गरे पनि आवश्यक संख्यामा आवेदन नपरेपछि प्राथमिक, निम्नमाध्यमिक
काठमाडौँ, १६ चैत भूकम्पपछि सामाजिक काम गरेर निकै चर्चा र प्रशंसा बटुलेका चर्चित कलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन्। सबैको इच्छा र चाहना बमोजिम
You must be logged in to post a comment.
You must be logged in to post a comment.