काठमाडौं २० चैत: पहिलो चरणको स्थानीय तह निर्वाचन भएको झन्डै एक बर्ष हुन लाग्दा पनि करिब २० हजार जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन् । यो समाचार नागरिक दैनिकमा छापिएको छ
काठमाडौं २० चैत्र: प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै गर्ने भनिएको एमाले र माओवादी एकता लम्बिएको छ । राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले प्रतिवेदन टुंग्याइसके पनि तीन विषयमा तत्काल गाँठो
काठमाडौं २० चैत: सुन्दा अचम लाग्न सक्छ गोलाप्रथाबाट नै सांसदको पद जान्छ भन्दा । तर सत्य हो राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि गोलाप्रथाबाट २ वर्षमै सकिनेछ । यो समाचार
काठमाडौं २० चैत मंलबार: इश्वी सन् २०१८ अप्रिल ३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– तृतीया, १७स्२५ बजेउप्रान्त चतुर्थी। नक्षत्र– स्वाती,
काठमाण्डौ, १९ चैत्र २०७४ गाउँपालिका रास्ट्रिय महासंघ नेपालको प्रथम रास्ट्रिय महाधिवेशन आज तेश्रो दिनमा ३७ सदस्सीय केन्द्रीय समितिको चयन गर्दै सम्पन्न भएको छ । पार्टीगत भागबण्डामा नयाँ नेतृत्व नयाँ नेतृत्वको चयन
काठमाडौं, १९ चैत मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टारले जितेको छ । चिरप्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई २-१ गोल अन्तरले हराउँदै थ्रीस्टारले उपाधि जितेको हो । बुटवलको मानव ज्ञान मावि मैदानमा
काठमाडौं, १९ चैत सरकारले सिन्डिकेटको पक्षमा सेवा रोक्ने सार्वजनिक सवारीहरुको रुट परमिट खारेज गर्ने भएको छ । त्यसका लागि गृह मन्त्रालयको सूचना संयन्त्रले मयूर यातायातको बिरोधमा चलाउन बन्द गरिएका सवारीहरूको
काठमाडौं, १९ चैत गजल सोच्छु घरी घरी जिन्दगी सादा हुँदैछ बेलुनको हावा सरी जिन्दगी सादा हुँदैछ कहिले जोड कहिले घटाउ नतिजा शुन्य भएर संधै बराबरी जिन्दगी सादा हुँदैछ जवानी सिध्दिएर
काठमाडौँ, १९ चैत गृह मन्त्रालयले आगामी वर्ष २०७५ सालमा हुने बिदाहरु सुचना प्रकाशन गर्दै सार्वजनिक गरेको छ। सरकारले चाडपर्व तथा विभिन्न दिवसका बिदा कटौती गरी जातजाति विशेषले मनाउने चाडपर्वमा सम्बन्धित
काठमाडौं, १९ चैत नेकपा माओवादी केन्द्रले केन्द्रदेखि वडासम्मै दुई अध्यक्ष राख्ने प्रस्ताव गरेको छ । माओवादीले पार्टी एकतापछि केन्द्रमा जस्तै तल्ला कमिटीहरुमा पनि दुई अध्यक्ष राख्न प्रस्ताव गरेको हो ।
काठमाडौं, १९ चैत काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा आइतवार सम्पन्न भएको छ । हाँडीगाउँस्थित गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ । टुँडालदेवी खटजात्राबारे
काठमाडौं, १९ चैत नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा चाँडै हुने भनिएपनि अहिलेसम्म सांगठनिक संरचामा सहमति बन्न नसक्दा एकताको हलो अड्किएको छ । एकतातर्फ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँगको
You must be logged in to post a comment.
You must be logged in to post a comment.