२७ असार २०७५, बारा बारा जिल्लाको प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने
२७ असार २०७५ ,काठमाडौं रसियामा जारी २१ औँ सस्करणको विश्वकप फुटबलको सेमिफाइनल खेल हुनु अघि विभिन्न धेरै रोचक घटनाहरु घटिसकेका छन् । सन् २०१४ मा भएको २० औं सस्करणको विश्वकपको
चीनलाई उपहार दिन लागिएको दुर्लभ एकसिंगे गैंडाको जोडी ‘रुपसी र भद्र’ काठमाडौं आइपुगेको छ। चितवनबाट मंगलबार दिउँसो साढे २ बजे बिदाइ गरिएको गैंडा राती ११ः१५ बजे काठमाडौं आइपुगेको हुन्।
२७ असार २०७५, चितवन नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ ।
आज प्रकाशित कान्तिपुर अन्नपूर्ण पोस्ट राजधानी र नागरिकमा छापिएको अविन श्रेष्ठ बासु क्षितिज उत्तम नेपाल र देवेनको कार्टुन
२७ असार २०७५, काठमाडौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु आर्थिक अपचलनमा संलग्न रहेको निष्कर्षसहित छानबिन अघि बढाएको सरकारले प्रकोपपीडित नागरिकका लागि राहत वितरणको जिम्मा भने गैससलाई नै दिएको छ ।
२७ असार २०७५, काठमाडौं शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीलाई अनशन तोडेर शक्षा सुधार सम्बन्धी गठन हुने आयोगमा बसेर काम गर्न आव्हान गरेका छन्। राष्ट्रिय चिकित्सा
२७ असार २०७५, काठमाडौं चालू आर्थिक वर्षको ११ महिनासम्म सुस्त रहेका सरकारी निकायले असार महिना लागेसँगै विकास बजेट पानीको भेलसँगै बगाउन थालेका छन् । आजको कारोबारको पहिलो पृष्ठमा समाचार छापिएको
२७ असार २०७५, काठमाडौं प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने गरी यसको मातहत विभिन्न अनुसन्धानमूलक निकाय ल्याइए पनि ती निकाय प्रभावकारी बन्न सकेका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीकै रुचिका आधारमा चार महिनाअघि
२७ असार २०७५, काठमाडौं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणका लागि थालिएको टेन्डर प्रक्रिया ठेकेदार कम्पनीको चलखेलमा अड्केको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माण कार्य अगाडि बढाउन
२७ असार २०७५, काठमाडौं संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । संघीय संरचनाअनुसार कर्मचारी समायोजन कार्यलाई अघि बढाउन
२७ असार २०७५, काठमाडौं दैनिक ३ हजार बढी सवारीसाधन गुड्ने पुर्व—पश्चिम राजमार्गअन्र्तगत पथलैया निजगढ खण्डको दुधौरा पुल दुई पटक भासियो — पहिलो पटक २०७१ साउनमा र दोस्रो पटक २०७४ साउनमा
You must be logged in to post a comment.
You must be logged in to post a comment.