०४ साउन २०७५, काठमाडौं जुम्लामा अनसनरत डाक्टर गोबिन्द केसीको स्वास्थ्य स्थिति नाजुक हुदै गएपछि हिजो बिहिबार सरकारले बल प्रयोग गरेर हेलिकप्टरबाट राजधानी ल्याएर त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा उपचार गराएको छ।
०४ साउन २०७५, काठमाडौँ नेपाली चलचित्र जगत्मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ सर्वाधिक रुचाइएको जोडी हो । यी दुईले सँगै अभिनय गरेको चलचित्र फ्लप भएको रेकर्ड छैन ।
इटालियन क्लब रोमाबाट खेल्दै आएका ब्राजिलियन गोलकिपर एलिसन बेकर इङ्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका छन् । ६५ मिलियन पाउण्ड ९७३ मिलियन युरो र ८५ मिलियन डलरमा लिभरपुल गएका एलिसन
०४ साउन २०७५, काठमाडौं यो हप्ता अमेरिकी राजदूत टेप्लिटजले मानुसी नामक हस्तकला उत्पादक संस्थाको भ्रमण गरेकी छिन्। भ्रमणको क्रममा राजदुत टेप्लिटजले त्यहाँका संचालक र कर्मचारीहरुसँग भेटघाट पनि गरेकी छिन् ।
०४ साउन २०७५, काठमाडौं ४९ बर्षअघि अर्थात २० जुलाई १९६९ आजकै दिन अपोलो ११ नामक अन्तरिक्ष यान मार्फत निल आर्मस्ट्रङ, एड्विन ‘बज’ एल्ड्रिन, र माइकल कोलिन्सले चन्द्रमामा सफल अवतरण गरेका
चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन
०४ साउन २०७५, काठमाडौं २० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीलाई बिहीबार साँझ नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । केसीलाई जबर्जस्ती काठमाडौं ल्याउन खोज्दा केसीका
नेपाल ओलम्पिक कमिटी तथा ओलम्पिक काउन्सील अफ साउथ एसियाका अध्यक्ष जीवनराम श्रेष्ठसंग नेपाल ओलम्पिक मुभमेन्टका वारेमा गरिएको कुराकानी : नेपालमा ओलम्पिक मुभमेन्ट पछिल्लो समय कसरी अघि बढीरहेको छ ? सन्
०४ साउन २०७५, काठमाडौं १. नेपाल बिधार्थी संघकाे १२ अाै महाधिवेशनकाे सन्दर्भमा बिशेष छलफल गर्न केन्द्रिय समितिकाे बैठक। स्थान:-ने.का.केन्द्रिय कार्यालय,सानेपा। समय:-११:००बजे। २. पुष्पलाल स्मृति प्रतिष्ठान ललितपुरकाे अायाेजनामा पुष्पलालकाे ४० अाै
आज प्रकाशित कान्तिपुर नागरिक नयाँ पत्रिका अन्नपूर्ण पोस्ट र राजधानीमा छापिएको अविन श्रेष्ठ रविन सायमि रवि मिश्र बासु क्षितिज उत्तम नेपालको कार्टुन:
०४ साउन २०७५, काठमाडौं चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग जायज रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले बताएका छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका
०४ साउन २०७५, डडेल्धुरा मालपोत कार्यालय डडेल्धुरामार्फत कार्यान्वयनमा भइरहेको मुक्त हलिया पुनःस्थापना कार्यक्रममा भएको अर्थिक अनियमितता प्रकरणको अनुसारन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ । आजको राजधानी दैनिकमा यो
You must be logged in to post a comment.
You must be logged in to post a comment.