१५ असोज २०७५, अछाम छाउपडी प्रथालाई न्यूनीकरण गर्न र विद्यालय तहका छात्रालाई विद्यालयमा नियमित गराउनका लागि चौरपाटी गाउँपालिकाका– २ विद्यालयमा सेनेटरी प्याड वितरण गरिएको छ । वैजनाथ माध्यमिक विद्यालय र
१५ असोज २०७५, काठमाडौं नेपाल प्रहरीमा निरीक्षकदेखि कार्यालय सहयोगी(खेलाडी)सम्मका ७ हजार दुई सयभन्दा बढी पदका लागि दर्खास्त माग भएको छ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् :
१५ असोज २०७५, काठमाडौं पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार सञ्चालन र पार्टी प्रदेश कमिटी गठनमा असन्तुष्ट बनेका नेकपा नेता माधवकुमार नेपाललाई फोन गरेका
१५ असोज २०७५, काठमाडौं पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानी रोनाल्डोले आफुलाई लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले सन् २००९ मा आफुमाथि लागेको आरोप अस्वीकार गरेका हुन् । एक
१५ असोज २०७५, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधमकुमार नेपालनिकट केन्द्रीय सयदस्यहरुले नेतृत्व नसच्चिए देशब्यापी जागरण अभियान चलाउने निष्कर्ष निकालेका छन् । पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले विधि र
१५ असोज २०७५,कञ्चनपुर कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा आशंका गरिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र किरणका साथी आयुष विष्टको डिएनए रिपोर्ट आएको छ
१५ असोज २०७५, काठमाडौं राजीनामा दिएर स्वीकृत भएको ४ वर्षपछि नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बराललाई पुनः जागिरमा फर्काइएको तथ्य खुलेको छ । बरालले २०७१ चैत १५ गते बोर्डका
१५ असोज २०७५, काठमाडौं आज प्रकाशित कान्तिपुर दैनिक, र नागरिक दैनिकमा छापिएको आजका कार्टुन् :
१५ असोज २०७५, काठमाडौं अब नेपाली कामदार निःशुल्क रुपमा मलेसिया जान पाउने भएका छन् । नेपाल सरकारको प्रस्तावअनुासर कामदारलाई कुनै पनि आर्थिक भार नपार्ने गरी लैजान मलेसिया सरकार तयार भएसँगै
१५ असोज २०७५, काठमाडौं आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र लाईसेन्स वितरण गर्ने यातयात व्यवस्था कार्यालय पर्साका कर्मचारीले भ्रष्टाचार लुकाउन फाईल नै गायब बनाएका छन् । फाईल
१५ असोज २०७५, काठमाडौं जर्नेलहरूले शान्ति मिसनमा कोटामा सैनिक अधिकारी पठाउने परम्परा अन्त्य भएको छ । दुई साताअघि जंगी अड्डामा बसेको पिएसओज बैठकले कोटा प्रणाली खारेज गरेको हो । प्रधानसेनपति
१५ असोज २०७५, काठमाडौं सरकारले समाजमा यौन हिंसा र बलात्कार बढ्नुमा पोर्न साईटहरुको प्रयोग रहेको विश्लेषण गर्दै हालसम्म १६ हजारभन्दा बढी यस्ता सईटमाथि बन्देज लगाएको छ । सुचना तथा प्रविधि
You must be logged in to post a comment.
You must be logged in to post a comment.