१८ भदौ २०७६, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा अवस्थित् कागेश्वरी महादेव मन्दिरमा भदौ १९ गतेदेखि भदौ २१ गतेसम्म महामेला लाग्ने भएको छ । उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएकोबारे कागेश्वरी
१८ भदौ २०७६, काठमाडौं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीलाई आराम गर्न दिन नेकपालाई आग्रह गरेका छन्। संसदमा नेकपाको बहुमत रहेको र सजिलैसँग संसदले नयाँ प्रधानमन्त्री छान्न
१८ भदौ २०७६, काठमाडौं बुधबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई र नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला भरतपुर विमानस्थलमा सँगसँगैं उत्रिए। बिहान करिब ९ बजेतिर विमानस्थलमा उत्रिएका
१८ भदौ २०७६, काठमाडौं मूलपानीमा आजरातिको अबिरल वर्षाले निर्माणाधीन घर भत्किएको छ। ग्रिनहिल सिटी हाउजिङको दुई तले घर राति २ बजे भत्किएको हो। घरको संरचनामात्र तयार भएकाले घटनामा कुनै मानवीय
१८ भदौ २०७६, काठमाडौं निचियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ्ग यी नेपालको दुई दिने भ्रमणमा आउने भएका छन्। उच्च सरकारी स्रोतका अनुसार उनी आउँदो शनिबार पाकिस्तानमा हुने पाकिस्तान, अफगानिस्तान र
१८ भदौ २०७६, काठमाडौं आज बिहान लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको जहाज दुर्घटनाबाट बचेको छ । लुक्लाबाट उडेको ९ एन–एजेएच जहाजको एक इन्जिन आकासमै फेल भएको थियो । तर
१८ भदौ २०७६, काठमाडौं रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेमा नेपाल प्रहरीले सवारी चालकमाथि कुटपिट गरेको छ। मंगलबार साँझ साढे चार बजे रसुवागढी नाकाभन्दा ४ किलोमिटर नजिक टिमुरेमा नेपाल प्रहरीले सवारी चालकमाथि
१८ भदौ २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संगठन विभाग प्रमुख बामदेव गौतम बुधबार सिंगापुर जाँदैछन्। उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गौतम सिंगापुर जाने भएका हुन्।
वि.सं. २०७६ भदौ १८। बुधबार। इ.स. २०१९ सेप्टेम्बर ४। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। षष्ठी, २७:२४ उप्रान्त सप्तमी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
१७ भदौ २०७६, काठमाडौं प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत विनियोजत रकम चौध लाखबाट निर्माण भएको निपुहिटी ग्वसा खल पार्कको उद्घाटन गरेका छन् । पार्क उद्घाटन
१७ भदौ २०७६, काठमाडौं राजधानी काठमाडौंसहित आसपासका क्षेत्रमा भारी वर्षा भएपछि जनजीवन प्रभावित बनेको छ। मंगलबार दिउँसोदेखि परेको पानी नरोकिँदा जनजीवन प्रभावित बनेको हो। भारी वर्षाका कारण सडकमा ढल जम्नुका
१७ भदौ २०७६, काठमाडौं काठमाडौंको गौशालास्थित पशुपति भण्डारखाल जंगलमा दुईजना झुन्डिएको अवस्थामा फेला परेका छन्। भण्डारखाल जंगलको एउटै रूखमा एक पुरुष र एक महिलाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.