पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले चाडपर्व र संस्कृतिले नेपालीबिचको एकतालाई अझ सुदृढ गर्ने बताएका छन् । तामाङ समुदायको महान पर्व ‘२८६१ औँ सोनाम ल्होसार’ को अवसरमा आज शुभकामना
सिन्धुपाल्चोक । यहाँको इन्द्रावती गाउँपालिका–५ सिपा धुसेनीस्थित नयाँपानीमा पानी पलाएको छ । यहाँ प्रत्येक बाह्र वर्षको अन्तरालमा हिउँदमा पानी पलाउने गरेको थियो । त्यही सिलसिलामा यसवर्ष यहाँ पानी पलाएको हो
रसुवा । पछिल्ला दिनमा मौसममा देखिएको गडबडीका कारण हिमाली जिल्ला रसुवामा अत्यधिक चिसो बढेसँगै पर्यटक आवागमनमा उल्लेख्य कमी आएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार
आदर्श विद्या मन्दिर (एभीएम) की अर्सना महर्जनले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा बुधबार स्वर्ण जितेकी छन् । अर्सनाले फाइनलमा सेन्ट मेरिजकी सुरम्य शाक्यलाई ३–० को सोझो पराजित
वेस्टर्न रिजनल कलेज कमिटीको आयोजनामा वेस्टर्न रिजन अन्तरकलेज बास्केटबल प्रतियोगिता बुधबारदेखि कलंकीस्थित काठमाडौं भ्याली कलेज (केभीसी) मा सुरु भएको छ । प्रतियोगिताको केभीसीका अध्यक्ष एवं हिसानका केन्द्रीय उपाध्यक्ष डा. स्वागत
गोकर्णेश्वर नगरपालिका वडा न ५ स्थित ईष्टपोल माबिले ३०औं बार्षिक उत्सबको अबसर पारेर बिधालयका अतिरिक्त क्रियाकलाप प्रशिक्षकहरु लाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा बिधालय खेलकुद ईन्चार्ज सुदर्शन घिमिरे,कराते प्रशिक्षक पुरुषोत्तम
नेरिक एकेडेमी १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । बुद्धनगरस्थित आयोजक इनोभेटिभको कोर्टमा नेरिकले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) १७–१० ले पराजित ग¥यो ।
काठमाडौं । पारामाउन्ट एकेडेमी र किङडम हिमालय प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सामाखुशीस्थित ज्ञान संस्कार इन्टरनेसनल स्कुलद्वारा आयोजित प्रतियोगितामा पारामाउन्टले एन्जल्स
मनाङ । जिल्लाका किसानहरु सामूहिक खेतीतर्फ आकर्षित भएका छन। खेतीयोग्य भूमि कम रहेको यहाँका स्थानीयवासी सामूहिक खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँ उत्पादित खाद्यवस्तु जिल्लाभित्रै खपत
देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धारा अभियानले उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका छन् । भालुवाङमा आज आयोजित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्णायक तहमा
अमरगढी । शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भागेस्वर गाँउपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू भएको छ । शिक्षकको दैनिक, त्रैमासिक एवं वार्षिक योजना र सम्पादित कार्यको अभिलेख तयार पार्नमा सघाउ
पाल्पा । लौरेपालो शब्द अहिले कतै सुनिँदैन । यो शब्द सुन्दा आश्चर्यजनक लाग्छ । लौरेपालेको जीवन्त कथा जोडिएको छ, राम्चे सामुदायिक वनसँग । पाल्पाको रामपुर नगरपालिका–५ मा रहेको राम्चे सामुदायिक
You must be logged in to post a comment.
You must be logged in to post a comment.