२७ पुष २०७६, काठमाडौं अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ। आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरूले बताएका छन्।
२७ पुष २०७६, काठमाडौं कर्तव्य ज्यान मुद्दाका फरार रहेका प्रतिवादी विष्णु लामालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। लामालाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको हो।
२७ पुष २०७६, काठमाडौं/सोलुखुम्बु सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका स्तरीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एक दिने बृहत भेला एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षण नेकपा माप्य दुधकोशी गाउँपालिका कमिटिको
२७ पुष २०७६, काठमाडौं जिल्ला अदालत काठमाडौंले रोशनी शाहीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई बोलाउन आग्रह गरेको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार गर्न खोजेको र नमान्दा शारीरिक हिंसा गरेको
२७ पुष २०७६, काठमाडौं पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको नाममा धेरै धुपबत्ती गर्नु नपर्ने उल्लेख गरेका छन्। अध्यक्ष भट्टराईले आइतबार (आज) शाहको
२७ पुष २०७६, काठमाडौं पछिल्लो समय सामाजिक सञ्जालका साथै अन्तर्राराष्ट्रिय संचार माध्यममा एक समाचार भाइरल भएको छ। प्राप्त जानकारी अनुसार एक व्यक्तिको आँखाबाट जुका निकालिएको थियो। आँखा चिलायो भन्दै अस्पताल
२७ पुष २०७६, काठमाडौं उपसभामुख शिवमाया तुम्बाहाम्फेले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित आइतबार (आज) बिहान बसेको बैठकमा आफूलाई राजीनामा दिन लगाउने
२७ पुष २०७६, काठमाडौं प्रदेश नं. ३ अब बागमती प्रदेश भएको छ। प्रदेशको राजधानी र नाम सम्बन्धी निर्णय लिन आइतबार बसिरहेको प्रदेश सभा बैठकले प्रदेशको नाम बागमती राख्ने एकल प्रस्तावको
२७ पुष २०७६, काठमाडौं डाक्टरले के एक व्यक्तिको टाउँको अर्को व्यक्तिको शरिरमा फिट गर्न सक्छन्? मेडिकल साइन्समा अन्य अङ्ग जस्तैः टाउको प्रत्यारोपण पनि सम्भव हुन सक्छ? बेलायतका एक पूर्व न्यूरोसर्जन
२७ पुस २०७६, काठमाडौं नेपालको ७७ जिल्लाको मानिसहरू आवत जावत हुने नयाँ बसपार्क क्षेत्रमा रहेको विकृती विसंगती हटाउन हामी सबै एक ठाँउमा उभिनुपर्ने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक
२७ पुस २०७६, काठमाडौं ‘वादको बिवाद नगरौं, धरानको विकास निर्विवाद गरौं’ भन्ने सन्देश बोकी काठमाडौँमा रहेका धरानेहरु मिलि धरानको बिकास निर्माणमा हतेमेलो गर्ने उद्देश्यले स्थापित धरान सरोकार समाज काठमाडौँले शुक्रबार
२७ पुस २०७६, कंचनपुर कंचनपुरको बेलौरी नगरपालिकामा थारू समुदायले आयोजना गरेको माघी मेलामा खानेपानी मन्त्री बिना मगर थारू पहिरनमा सजिदा धेरै जनाले अचम्म मानेर हेरिरहेका थिए । चौधरी समुदायले मनाउने
You must be logged in to post a comment.
You must be logged in to post a comment.