०९ फागुन २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई बालुवाटार बोलाएका छन्। ओलीले पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न प्रचण्डलाई बालुवाटार बोलाइएका हुन्। प्रधानमन्त्रीका
०८ फागुन २०७६, काठमाडौं पशुपति क्षेत्रमा देश तथा विदेशबाट आएका दर्शनार्थीहरुले शिवरात्रीको निकै रौनक बढाएका छन् । हरेक बर्ष शिवरात्रीको समयमा लाखौको संख्यामा दर्शनार्थीहरु पशुपतिमा आउने गर्छन् । शिवरात्रीको लागि
०८ फागुन २०७६, काठमाडौं धुर्मस सुन्तली फाउण्डेसनद्धारा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि एआइएका विद्यार्थीहरुले नगद सहयोग गरेका छन । शंखमुल स्थित एआइएका विद्यार्थी सन्देश बस्याल, अभिसेक गौतम सहितका
०८ फागुन २०७६, काठमाडौं सुदुर पश्चिम पर्यटन ब्यापार तथा दार्चुला महोत्सबमा स्थानीय कलाकारले प्राथमिकता पाउनुपर्ने तथा बिद्यार्थीलाई ५० प्रतिशत सहुलियत र छाडा संस्कृतिलाई रोक्नुपर्ने माग राखेर दार्चुला जिल्ला नेबि संघले
०८ फागुन २०७६, काठमाडौं अर्थमन्त्री डा. युवराज खतिवडासँग संयुक्त राज्य अमेरिकाका काँग्रेस सदस्यद्वय जर्ज होल्डिगं र अमी बेराले आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा अर्थमन्त्रीले नेपाल अमेरिका
०८ फागुन २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा संचार प्रविधिमन्त्रीबाट गोकुल बाँस्कोटाले दिएको राजीनामा स्वीकृत गरेका छन्। बाँस्कोटाले बिहीबार [आज] प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए। सेक्युरिटी प्रेस खरिदबाट आउने
०८ फागुन २०७६, काठमाडौं आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ले दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ । इबीए ब्वाइज र गर्ल्स दुवैमा च्याम्पियन बन्यो ।
०८ फागुन २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैलाई संरक्षण नगर्ने बताएका छन्। बिहीबार (आज) काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले पदमा पुर्याउनुको अर्थ लुट्न छुट
०८ फागुन २०७६, काठमाडौं । ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटले डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सहकार्य गर्ने भएका छन् । ग्लोबल आईएमईका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार
०८ फागुन २०७६, काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध साझा पार्टीले बालुवाटारमा प्रदर्शन गरेको छ। ‘जनताको पैसामा कमिसन खाने मन्त्री चाहिँदैन’लगायतका प्लेकार्ड देखाएर प्रधानमन्त्री सरकारी निवास बाहिरपट्टि साझाले मन्त्री
०८ फागुन २०७६, काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग सम्बन्धित समाचारप्रति नेपालस्थित स्वीजरल्याण्ड दूतावासले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो सम्बन्धी कुनै पनि छलफलमा दूतावासको संलग्नता नरहेको प्रष्ट पारेको छ।
०८ फागुन २०७६, काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन्। सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको आरोप लागेका बाँस्कोटाले बिहीबार (आज) दिउँसो प्रधानमन्त्री
You must be logged in to post a comment.
You must be logged in to post a comment.