काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ७.१३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७६५ अंकमा पुगेको छ । बजार बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १३२
काठमाडौँ । माघमा मात्रै मुलुकभर चार सय ७८ वटा आगलागीका घटना भएका छन् । ती आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी
नेपाली खेलकुद क्षेत्रका उदयमान धावक राजन चौधरी आउदो 10th Apollo Tyres New Delhi Marathon मा आफ्नो कौशल प्रस्तुत गर्दैछन्। आगामी 23rd February (फाल्गुन ११ गते) आयोजना हुन लागेको यो प्रतिष्ठित
काठमाडौं । ‘जोगिन्दर’ का रुपमा आफूलाई चर्चित बनाएका कलाकार तथा प्रस्तोता शिव शंकर रिजालले ‘जोगिन्दरको पान दुकान’ नामक कार्यक्रम सञ्चालन गर्ने भएका छन् । यसअघि ११ वर्षसम्म यसको सिरिज सञ्चालन
काठमाडौँ । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१र८२ को माघसम्ममा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीले खेलाडी र खेलकर्मीको नाममा गुन्डागर्दी गर्ने कसैले पनि संरक्षण गर्न नहुने बिहीबार बताएकी छन् । गत माघ २५ गते केही
काठमाडौं । आगामी सेप्टेम्बर २५ देखि २८ सम्म स्पेनमा आयोजना हुने तेस्रो वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालले पनि सहभागिता जनाउँदैछ । त्यसका लागि नेपाल एडभेन्चर रनिङ फेडेरेसनले नेपाली
हिलारी नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । हिलारीले लिम्पियालाई २–१ गोलले पराजित ग¥यो । हिलारीका लागि दुवै गोल प्रीतम
काठमाडौं । माउन्टेन मुभर्सले खुला बास्केटबल प्रतियोगिताको महिलामा बिहीबार जित हात पारेको छ । ३ टिम सहभागी राउन्ड रोविन लिगमा माउन्टेन मुभर्सले कीर्तिपुरलाई ६८–५२ ले पराजित ग¥यो । मुभर्सकी डोल्मा
काठमाडौं । गीतकार, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाहको चलचित्र ‘उफ यो मन’ मार्च १६, २०२५ आइतबार अमेरिकाको बोस्टन शहरको एपल सिनेमा फ्रेशपण्ड क्याम्ब्रिजमा साँझ ६:०० बजे प्रदर्शन हुने भएको
पाल्पा । तानसेन नगरपालिका–७ काजीपौवाकी सीता केसीलाई विगत चार वर्षअघिसम्म सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्यो। घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइ खर्च जुटाउन, उहाँलाई श्रीमान्को भर
काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठान र नेपाल उद्योग परिसङ्घिबच नीतिगत विषयमा सहकार्यको समझदारी भएको छ । नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिँदै आएको प्रतिष्ठान र उत्पादनमूलक एवं सेवामूलक
You must be logged in to post a comment.
You must be logged in to post a comment.