वीरगञ्ज । पर्सा र बारामा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा ३ सय २० वटा स्वाब नमूना परीक्षण गर्दा ३४ जना महिलासहित
वीरगञ्ज । वीरगञ्जमा कोरोना संकम्रणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका ११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो । नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा
काठमाडौं । इन्जिनियरिंगको इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले पिइए एसोसिएसनको शुल्क खल्तीडिजिटल वालेटबाट तिर्न सक्ने भएका छन् । खल्तीले शुल्क भुक्तानी गर्ने सम्बन्धी पिइएसँग सम्झौता गरेको छ । खल्तीका ग्राहकले खल्ती
रौतहट । रौतहट जिल्ला भरमा लागूहुने गरि अगामी १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । कोभिड १९ को संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गइरहेकोले शनिबार बसेको जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन
सामान्यतया महिलालाई आफ्नो श्रीमानले माया नगरेको, समय नदिएको विषयमा गुनासो रहन्छ । यस्तै कुरा बढ्दै जाँदा श्रीमान-श्रीमतीको सम्बन्ध पारपाचुकेसम्म पुग्ने गरेको धेरै घटनाहरु छन् । तर, भारतमा एउटा अनौठो घटना
सुनसरीको कोशी गाउँपालिका–२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ । शनिबार हृदयघात भएका ४५ वर्षका यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै बीएण्डसी
वि.सं. २०७७ भदौ ७। आइतवार। इ.स. २०२० अगस्ट २३। ने.सं. ११४० ञलाथ्व। भाद्र शुक्लपक्ष। पञ्चमी, २१:१७ उप्रान्त षष्ठी। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बारा । बारा जिल्लाको पचरौता नगरपालिका ९ स्थित कालाबन्जरबाट सशस्त्र प्रहरीको टोलीले ४३ किलो ६ सय ग्राम गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस तेलकुवाबाट खटिएको
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित सदस्यीय कार्यदलले एक साता लगातार तयार गरेको प्रतिवेदन शनिबार अध्यक्षद्वयलाई बुझाइएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीका प्रेस संयोजक
काठमाडौं । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता
विराटनगर । सुनसरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत १५ का ६७ वर्षीय संक्रंमितको मृत्यु भएको हो । उनलाई संक्रमण भएको २७
You must be logged in to post a comment.
You must be logged in to post a comment.