बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । गए राति १२ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय वासु आचार्यको मृत्यु
भारी हिमपातका कारण सिद्विचरण राजमार्ग अवरुद्ध बनेको छ । गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा तीनदिनदेखि राजमार्ग बन्द भएको हो । सडक अवरुद्ध हुँदा हिमाली जिल्ला सोलुमा सवारी
प्रहरीले झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दार्जीलिङस्थित चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रञ्जित गणेश छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको रोकथामको लागि विभिन्न सामाजिक संघसंस्थाले समस्यामा परेकाहरुको लागि विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् । यसैबिच दिप मण्डला युवा क्लब (बूढानीलकण्ठ, कपन) द्धारा कोरोना सचेतना
राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिएकी छन् । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले ज्ञान र
मधेस प्रदेशका चार जिल्लाका घरघरमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको आज
संगीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स नेपालको चर्चा यतिबेला सर्वत्र छ । आगामी शनिबार हुने फाइनल प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेका बेला सोही प्रतियोगीताका आशालाग्दा बाल गायक आदित्य विश्वकर्मा पनि
लोकप्रिय गायक राजु बिरही सापकोटा र नब गायिका अम्बिका बिश्वकर्माको आवाजमा रहेको लोक दोहोरी गीत ”बाँध मायाले“को भिडियो सार्बजनिक भएको छ । अम्बिका बिश्वकर्मा र रबिन बराईलीको सयुक्त प्रतुतीमा रहेको
पशुपति क्षेत्र विकास कोषले आफ्नो जग्गा भनी बोर्ड राखेको स्थानभन्दामाथिको टहरामा २०५२ सालदेखि बस्दै आएका मिमबहादुर तामाङ शुरुको एक वर्ष स्थानीय अष्टलाल श्रेष्ठलाई भाडा तिरेको दावी गर्छन् । कागेश्वरी मनोहरा
झन्डै साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि करिब २ लाख ३७ हजार जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगका अनुसार आज शुक्रबार प्राथमिक विद्यालय तहको आवेदन दिने समय
नेपालले लक्षित जनसङ्ख्याको ७०.७ प्रतिशतले कोभिड –१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८६.९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या
काठमाडौँ उपत्यकामा पछिल्लो समयमा सहरी पक्षीको सङ्ख्यामा वृद्धि भएको छ । यस वर्षको जाडो मौसममा गरिएको ‘अर्बन बर्ड काउन्ट’ मा उपत्यकामा कूल छ हजार ७०१ चराको सङ्ख्या रेकर्ड गरिएको छ
You must be logged in to post a comment.
You must be logged in to post a comment.