दिप मण्डला युवा क्लबद्धारा माक्स र सेनिटाइजर वितरण कार्यक्रम सम्पन्न



विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको रोकथामको लागि विभिन्न सामाजिक संघसंस्थाले समस्यामा परेकाहरुको लागि विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।

यसैबिच दिप मण्डला युवा क्लब (बूढानीलकण्ठ, कपन) द्धारा कोरोना सचेतना कार्यक्रम तथा माक्स तथा सेनिटाइजर वितरण कार्यक्रम सम्पन्न भएको छ ।

No description available.

साततलेबाट माक्स र सेनिटाइजर वितरण सुरु गरि नारायणचोक, पंचकुमारी चोक, मिलनचोक, शिव मन्दिर वडा कार्यालय हुदैँ विवेकचोक हुदैँ फेरि नारायणचोकमै आएर वितरण कार्यक्रम सम्पन्न भएको छ ।

No description available.

यसबिच लगभग २१४ जनालाई २५०० पिस माक्स वितरण गरेको दिप मण्डला युवा क्लबका सचिव प्रदिप मैनालीले परिवर्तन खबरलाई जानकारी दिएका छन् ।

No description available.
No description available.

प्रतिक्रिया दिनुहोस्