काठमाडौं । अमेरिकामा नेपालको प्रतिनिधित्व गर्दै ‘अन्तर्राष्ट्रिय एमी पुरस्कार’मा विश्व साईकलयात्री पुष्कर साहकोे ‘साइक्लिङ्ग फर पीस’ प्रतिस्पर्धा रहेको छ । एक मिनेटको डकुमेन्ट्री ‘साइक्लिङ्ग फर पीस’ लाई उत्कृष्ट २० मा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षण शुल्क एकरूपता गर्ने निर्णय गरे पनि हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन नहुनुभन्दा पनि किन कार्यान्वयन नभएको भन्ने जानकारी स्वास्थ्यमन्त्रीलाई नै दिइएको
काठमाडौं । निर्वाचनको मुखैमा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता यमबहादुर परियार (इन्द्रजीत) नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्य परियार हाल चितवन जिल्ला सहइन्चार्ज हुन् । एमाले र
काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ । संसद् बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालय विवरण सार्वजनिक गरेको छ । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै मन्त्रीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । कार्यालयका अनुसार बुधबार (हिजोसम्म) सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाएका हुन् । यो आर्थिक
काठमाडाैँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानका क्रममा नाम लिएका वकिलहरूसँग महाअभियोग सिफारिस समितिले छलफल थालेकाे छ । छलफलमा सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बारका
काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले हराएकाे टुकुचा खाेला भेट्टाएकाे छ । महानगरले टुकुचा खाेज्न जय नेपाल हलकाे कम्पाउन्ड खनेकाेमा कम्पाउन्डभित्रै टुकुचा फेला परेकाे हाे । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा
काठमाडौँ । आजदेखि अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लाग्ने भएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस आजदेखि लागू हुने भएको भएको छ । विदेशबाट अवैध रुपमा आयात
काठमाडौँ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको बैठक सरेको छ । बिहान साढे ८ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सारिएको हो । बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरुलाई बोलाइएकोमा
विराटनगर । सरकारले मोरङको कानेपोखरीको वडा नम्बर ६ का ६७ जना भूमिहीन सुकुम्वासी तथा भूमिहीन दलित परिवारलाई धनी पुर्जा वितरण गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी
काठमाडौँ । चीनसँगको रसुवागढी–केरुङ नाका आजदेखि खुलेको छ । हिजो चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्ताका क्रममा तत्कालै नाका खुल्ने जानकारी गराएका थिए । चान्सुको
You must be logged in to post a comment.
You must be logged in to post a comment.