काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाँउपालिका–१ थिङ्लाबुमा आगलागीका कारण तीन घर जलेर नष्ट भएका छन् । आज भएको आगलागीका कारण भक्तराज चोङवाङ, बलबहादुर चोङवाङ र वीरध्वज चोङवाङको घर जलेर नष्ट भएको
काठमाडौं । नेपालमा गैँडा संरक्षणको विभिन्न उद्देश्यका साथ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘एसिया राईनो रेन्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको सम्मेलन आगामी माघ २० देखि २२ गते (फेब्रुअरी ३
पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । कांग्रेस संसदीय दलको कार्यालय नदीपुरमा भएको मतदानमा भोजराज अर्याललाई हराउँदै सुरेन्द्र निर्वाचित भएका छन् ।
काठमाडौं । लामो समयदेखि पानी नपर्दा नेपालका अधिकांश भू–भागमा सुक्खापन बढेको देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पानी नपर्दा देशभर सुक्खापन बढेको जनाएको हो ।
काठमाडौं । बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नव निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यावसायिक
काठमाडौं । संसदीय दलको नेता बन्न आकांक्षी बढी भएपछि राजनीतिक दलका नेताहरूलाई मधेस प्रदेशसभामा संसदीय दलको नेता चयन गर्न सकस भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको करिब
काठमाडौं । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ । आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम सञ्चालनको तयारीका लागि प्रारम्भिक
काठमाडौं । बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट श्रृङखलाअन्तर्गत पहिलो टी– २० खेलमा हङकङ क्रिकेट क्लबले मंगलबार आयोजक बागमती प्रदेशलाई ५७ रनले हराएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिले
काठमाडौं । नव गायिका प्रज्ञा अधिकारीको जन्मदिनको अवसर पारेर उनी र लोकप्रिय गायक नरहरि प्रेमीको स्वरमा ह्याक गर्यो ग¥यो बोलको डान्सिङ तथा र्याप गीत सार्वजनिक गरिएको छ । गीतमा गायक
काठमाडौँ । गायक मुन थकालीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ । बिगत ५–७ बर्ष देखि नेपाली गीत संगीतमा सक्रिय गायक थकालीको सार्वजनिक ‘मैंले तिम्रो नाम लिएँ’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् । बेलुका ५ बजे उनी बालुवाटरमा सर्न लागेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार ज्योतिषीले
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा रामसहायप्रसाद यादव सर्वसम्मत चयन भएका छन् । बुधबार सर्वसम्मत रूपमा उनलाई प्रतिनिधिसभाको संसदीय दलको नेता चयन गरिएको सो पार्टीका प्रवक्ता मनीष
You must be logged in to post a comment.
You must be logged in to post a comment.