महोत्तरी । धनुषा र सिन्धुलीको साँध चुरे पहाड वारिपारि जङ्गली हात्तीको त्रास बढेको छ । वारिका महोत्तरी जिल्लाको बर्दिबास, धनुषाको मिथिला र पारिका सिन्धुली जिल्लाका कमलामाई र दुधौली नगरपालिका क्षेत्रका
म्याग्दी । बेनी नगरपालिका–४ तातोपानी म्याग्दी नदीको असला माछाको स्वादका पारखीहरूका लागि नयाँ गन्तव्य बनेको छ । प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका
काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकको सुरुमा सभाध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको
काठमाडौं । नेकपा एमालेले संचालन गरेको मिशन ग्रासरुट ललितपुर जिल्लामा प्रारम्भ भएको छ । नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष सूरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय प्रतिनिधि र जिल्ला पदाधिकारीहरुलाई अभियानबारे
काठमाडौं । राष्ट्रपति निर्वाचनअन्तर्गत मतदाताको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको हो । जसअनुसार प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२
ताप्लेजुङ । प्रदेश नं १ का खानेपानी, सिँचाइ, तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बोले मुलुकको अर्थतन्त्र सुधारका लागि विद्युत् अधिकतम प्रयोग गर्नुपर्ने बताएका छन् । खाना पकाउनदेखि सवारीसाधनमा समेत विद्युत् प्रयोग
कालिकोट । कर्णाली करिडोर कालोपत्र हुने भएको छ । कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक कालोपत्र हुने भएको हो । कर्णाली करिडोरमा आगामी आर्थिक वर्षमा कालोपत्रको काम हुने भएको
देउखुरी । घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहोरबाट ग्यास उत्पादन गर्न सुरु गरेर वितरणको काम सुरु गरिएको छ । तत्काल सात सय घरमा ग्यास पुर्याउने तयारी रहेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी
काठमाडौँ । प्रतिनिधिसभाको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बसिरहेको हो । बैठकलाई सांसदहरुले सम्बोधन गरिरहेका छन् ।
काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो
मकवानपुर । कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको
हेटौंडा । मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका
You must be logged in to post a comment.
You must be logged in to post a comment.