२४ चैत्र २०७५, काठमाडौं ‘श्रेया तामाङ’ नव–फोटोग्राफर हुन् । विशेषगरी प्राकृतिक कुराहरुलाई आफ्नो क्यामेराको लेन्सद्वारा ‘श्रेया’ ले देशको विभिन्न दृष्यात्मक कुराहरुलाई कैद गर्ने गर्छिन् । प्रकृतिले दिएको विभिन्न कुराहरुलाई मिलाएर