फोटोग्राफर ‘श्रेया’को लेन्सले कैद गरेको रोमाञ्चक तस्वीरहरु ! (फोटो फिचर)



२४ चैत्र २०७५, काठमाडौं

‘श्रेया तामाङ’ नव–फोटोग्राफर हुन् ।

विशेषगरी प्राकृतिक कुराहरुलाई आफ्नो क्यामेराको लेन्सद्वारा ‘श्रेया’ ले देशको विभिन्न दृष्यात्मक कुराहरुलाई कैद गर्ने गर्छिन् ।

प्रकृतिले दिएको विभिन्न कुराहरुलाई मिलाएर तस्वीर लिन सक्नु ‘श्रेया’की व्यत्तिगत खूबी हो ।

उनी दिनहुँ धेरै कुराहरुको तस्वीर लिई आफ्नो साथमा राख्ने गर्छिन् ।

खोलानाला, भज्याङ, चौतारी, फूल अनि सुन्दर चिजहरुलाई दुरुस्तै क्यामेरामा उतार्ने ‘श्रेया’ तस्वीर लिनमै प्रायः व्यस्त हुन्छिन् ।

तस्वीरहरु नियालौं !

यो पनि!

‘श्रेया’ले आफ्नो बैयत्तिक खुबीले क्यामेरामार्फत कैद गरेकी केही तस्वीरहरु !

प्रतिक्रिया दिनुहोस्